Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

छुटिन् अधिवक्ता भगवती पाण्डे

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्। काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्। प्रहरी... थप हेर्नुहोस्

सरकारले संसद रोकेको ओलीको आरोप

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन्। पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब... थप हेर्नुहोस्

पार्टी नेतृत्वको माओवादीमा चर्को आलोचना

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री निवास ‘सामन्तवादको केन्द्र’ भएको भन्दै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री दाहाल र सत्तामा गएका नेताहरू परिवारवादमा फसेको आरोप लगाएका छन् । उनीहरूले ... थप हेर्नुहोस्

काम गर्नेको खुट्टामा किन लाग्छ अंकुश ?

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । यहाँ कोही मुलुकका लागि अघि बढ्छ भने उसलाई सफल बनाउने होइन उसको खुट्टा तानेर असफल बनाउने प्रयास नेपालमा हुन्छ । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी... थप हेर्नुहोस्

अध्यक्ष बोल्दा कार्यकर्ता लज्जीत

२०८० श्रावण १७

ताजा नेपाल

काठमाण्डौ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ भने झैं आफै हुकुमी तन्त्रका नायक बनेका केपी ओलीको बाउठिएका कुराले नेकपा एमाले सकसमा पर्दैछ । सबैलाई थाहा छ भ्रष्टाचार विरुद्धको सून्यमाथि सरकार, प्रमुख प्रतिपक्ष, नागरिक ... थप हेर्नुहोस्

नीतिहिन देशका गतिहिन नेता

२०८० श्रावण १७

ताजा नेपाल

देशले होइन अन्तर्राष्ट्रिय दबावले नेताको भ्रष्टाचारमोह भंग भएको कुरा एमालेका नेता भ्रष्टाचार विरोधी अभियन्ता एवं प्रो पब्लिकका कारिन्दा केदार खड्काले बताएका छन् । खड्का एमाले उपाध्यक्ष सुभाष नेम्वाङका हितैसी हुन् । नेम्व... थप हेर्नुहोस्

रसियन सेनामा नेपाली भर्ना हुन नपाउने

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुकमा भर्ना हुने अनुमति नदिएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरु ... थप हेर्नुहोस्

यिनलाई कानुनले छुँदैन नारायणकाजी ज्यू

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौँ । कानुन सबैलाई बराबर हुनुपर्छ । आफ्नालाई जोगाउन र अर्कालाई तान्ने काम सरकारमा बसेका जो कोहीले गर्नु हुँदैन । हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी... थप हेर्नुहोस्

आजबाट माओवादी केन्द्रीय समिति बैठक

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले बिहान ११ बजेबाट सुरु हुने बैठम पाँच दिनसम्म जारी रहनेछ । बैठकमा पे... थप हेर्नुहोस्

नक्कली कम्युनिष्टहरू फुजीमोरी यात्रामा

२०८० श्रावण १६

ताजा नेपाल

अर्जुन ज्ञवाली कृषिमन्त्री गए हुने क्रार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहाल भ्याटिकनका पोपको मन्त्रणा पाइन्छ कि भनेर इटालीको रोम पुगे । माधवकुमार नेपाल दक्षिण कोरियाको युनिफिकेशन चर्चको मन्त्रणा पाइन्छ कि भनेर फ... थप हेर्नुहोस्