Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सबै विद्रोह चुपचाप पचाएका देउवा

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौँ । महाधिवेशनपछि सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा खासै उत्साह देखिएन । पार्टी शिथिल भएको र गति दिने भन्दा पनि गुटगत हिसावमा कसको पक्षमा बोल्दा फाइदा हुन्छ भन्ने हिसाव हिताव त्यहाँ भयो । कांग्रेस सभापति... थप हेर्नुहोस्

मोदी विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव

२०८० श्रावण ११

ताजा नेपाल

नयाँ दिल्ली । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने भएको छ । भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले ... थप हेर्नुहोस्

नारायणकाजीसँग पुरानो हिसाव किताव मिलाउँदै ओली

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौं। भ्रष्टाचार विरोधी अभियानमा लागेका गृहमन्त्रीलाई प्रतिपक्षको साथ हुनुपथ्र्यो तर संसदमा त्यस्तो देखिएन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी माथि निकै खनिएका छन्। सरका... थप हेर्नुहोस्

काँग्रेस संस्थापन किन केही बोल्दैन ?

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र उठेका विवादलाई पार्टी संस्थापनले पचाएको छ । कांग्रेसले आफ्नो समर्थनमा बनेको सरकारले थालेका भ्रष्टाचारविरोधी कदमलाई साथ र समर्थन गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाए पनि नक्कली भुटानी शरणार्थी प्रकर... थप हेर्नुहोस्

सुनका साहु खोज्न बल्ल ताकुरमाकुर

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौँ । धान खाने मुसा, चोट खाने भ्यागुता भनेझैं सधैं सुन काण्डमा मालिकलाई छाडेर भरियालाई मात्रै जेलमा सडाउनाले समस्याको समाधान हुँदैन । मुख्य योजनाकार जो हो त्यसलाई कानुनको कठघरामा उभ्याएपछि मात्रै अरुले यस्तो अपराधमा... थप हेर्नुहोस्

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रोपटक ‘युरोमनी-अवार्डस फर एक्सिलेन्स’बाट सम्मानित

२०८० श्रावण १०

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि ‘युरोमनी–अवार्डस फर एक्सिलेन्स–२०२३’बाट सम्मानित भएको छ। युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन... थप हेर्नुहोस्

अनुसन्धान विभागका इन्स्पेक्टर मृत भेटिए

२०८० श्रावण १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एकजना अनुसन्धान अधिकृत इन्स्पेक्टर मृत भेटिएका छन्। प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा भेट्टाएको हो। सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलवास ... थप हेर्नुहोस्

सुनको पार्टीको फरमानमा मलहोत्रा

२०८० श्रावण १०

ताजा नेपाल

भ्रष्टाचार र बेथितिको अन्त्य गर्न ठूला माछा पक्राउ गर्न शुरु भएको महाअभियानमा नेकपा एमाले विरोधी हुँदैन भन्ने एमाले जनहरू भूटानी शरणार्थी प्रकरण देखिनै सरकारको उग्र विरोध गर्दैछन् । सभामुख एमालेका भएकाले संसदमा प्रश्नमाथ... थप हेर्नुहोस्

पहिचान गुमाउदै एमाले

२०८० श्रावण १०

ताजा नेपाल

काठमाण्डौ । अपराध र भ्रष्टाचार नियन्त्रण गर्नु सरकारको मात्रै दायित्व होइन । त्यो अभियानमा सरकार लाग्दा उसलाई प्रतिपक्षले साथ दिनुपथ्र्यो । तर अहिले प्रतिपक्षको व्यवहार त्यस्तो छैन । ऊ के निउँ निकालेर संसद अवरोध गर्ने भन... थप हेर्नुहोस्

देउवाको रणनीतिमा हराए महामन्त्री

२०८० श्रावण १०

ताजा नेपाल

काठमाडौं । पार्टी संस्थापनविरुद्ध विद्रोह गर्नु चानचुने कुरो होइन । त्यो विद्रोह त्यति सजिलै सफल हुँदैन । ११ महिनापछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन... थप हेर्नुहोस्