Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सुन्धारामा बलत्कारको आरोपमा लामा प्रकाउ

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं । काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ... थप हेर्नुहोस्

मलामी गएका ४५ जनामा ३१ कोरोना संक्रमित

२०७८ बैशाख २०

ताजा नेपाल

धनुषा । बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरी त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोन... थप हेर्नुहोस्

लुम्बिनी काण्डले देउवा र प्रचण्ड आगो

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । बहुमतको पार्टी विभाजन गरेर संघीय सरकारले देखाएको रमिता प्रदेशतिर पनि सरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको... थप हेर्नुहोस्

पाँच हजार दुई सय प्रहरीले कब्जा गरे सडक

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । आजदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका लागि ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५१ वटा होल्डिङ सेन्टर बनाइएका छन् । त्यस्तै, स्पेशल चेक प्वाइन्ट ५६ स्थान... थप हेर्नुहोस्

कम्युनिष्टको अवसान शुरु, स्वीकृत भयो मुख्यमन्त्री पोखरेलको राजीनामा

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । स्थिर सरकार र सुशासनको लागि जनताले दिएको जनमतलाई कम्युनिष्टल पचाउन नसक्दा कम्युनिष्टको अवसान शुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश... थप हेर्नुहोस्

भारतमा संक्रमण नियन्त्रण बाहिर, एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण, ३५ सय २२ को ज्यान गयो

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । पछिल्ला केही दिन ... थप हेर्नुहोस्

धरौटी राखेर वीरजंग छुटे

२०७८ बैशाख १७

ताजा नेपाल

चितवन । ओली सरकारले माओवादी अध्यक्ष प्रचण्डलाई पिडा दिने अभियान अन्तर्गत नेकपाको चन्द पक्षलाई विश्वासमा लिए पनि सरकारी व्यवहार भने विश्वास योग्य छैन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लबका दाज... थप हेर्नुहोस्

बौद्ध फुलबारीमा लामाको शव

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाण्डौ । काठमाडौंको बौद्धस्थित फूलबारीमा एक पुरुषको शव फेला परेको छ । ५६ वर्षीय छिरिङ कुमार लामा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिएका छन् । काठमाडौं ... थप हेर्नुहोस्

आईसीयू नपाएपछि इमेर्जन्सी वार्ड मै मृत्यु

२०७८ बैशाख १७

ताजा नेपाल

बुटवल । सरकारले जतिसुकै मन फुकाएर महामारी नियन्त्रण गर्ने भजन गाए पनि अस्पतालमा बेड थप्ने काम भने गरेको छैन । देशैभरका अस्पतालमा यतिखेर बेडको अभाव सिर्जना हुँदै छ । बुटबल कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजन... थप हेर्नुहोस्

समता गुठीलाई सनराइजको ३ लाख सहयोग

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १ सयमा गुणस्तरीय शिक... थप हेर्नुहोस्