Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

रूसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह, तत्काल खोप चाहियो

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा ... थप हेर्नुहोस्

नेपाली सेनाले तोक्यो चार कमाण्डर

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । मुलुकभर चार कमाण्ड हेड्क्वार्टरहरुको नयांँ कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयाँ कमाण्डरहरु तोकेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसअनुसार, प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्

कोरोनाले रोक्यो केन्द्रीय समिति बैठक

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । मुलुक कोरोना कहरसँग जुधिरहेको बेला आयोजना गरिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स... थप हेर्नुहोस्

कोरोना पीडिन नेपाललाई चीनले सघाउने

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्। अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्र... थप हेर्नुहोस्

लकडाउन घोषणा गरेपछि उपत्यका छाड्नेको भीड

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । कारोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएसँगै प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको भीड बढेको छ । कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भीड छ । उनीहरु गह्रुंगा... थप हेर्नुहोस्

बोआओ फोरममा चीनले नेपाललाई किन बोलाएन

२०७८ बैशाख १४

ताजा नेपाल

अर्जुन ज्ञवाली कुटनीतिक विश्वसनीयता गुमाएको वर्तमान सरकार स्थापना कालदेखिनै नेपाल संस्थापक सदस्य रहीआएको बोआओ फोरममा यस पटक चीनले नेपाललाई निमन्त्रणा दिएन । बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्माननीय राष्... थप हेर्नुहोस्

पृथ्वी सुब्बाको पद जोगिन मुस्किल

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । स्थिर सरकारको चाहना गरेर जनताले कम्युनिष्टलाई दिएको बहुमत नपच्दा संघदेखि प्रदेशसम्म सत्ता परिवर्तनको खेल शुरु भइसकेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आजब... थप हेर्नुहोस्

आईपीएलमा बाजी गर्ने ११ जना पक्राउ

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झों... थप हेर्नुहोस्

महिला हिसांको दुखद रुप

२०७८ बैशाख १३

ताजा नेपाल

मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । लामो समय पछि उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखन... थप हेर्नुहोस्

आफ्नै आमाको हत्या गर्ने पक्राउ

२०७८ बैशाख १३

ताजा नेपाल

कपिवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका ८ दोहनीका २८ वर्षीय सुरेन्द्... थप हेर्नुहोस्