Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

को हुन् ललिता निवास प्रकरणमा थपिएका तीन अभियुक्त

२०८० असार १८

ताजा नेपाल

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको छ । तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बा... थप हेर्नुहोस्

अन्तरजातीय बिहेको निहुँमा घरमा आगो झोसियो

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । एक्काइसौं शताब्दीका हामी अझै ढुंगे युगको व्यवहारमा छौं । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आ... थप हेर्नुहोस्

बीआरआई कार्यान्वयनमामा चीनको चासो

२०८० असार १७

ताजा नेपाल

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँचदिने चीनको भ्रमण सकेर स्वदेश फर्किएका छन् । त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा आफू र ची... थप हेर्नुहोस्

ललिता निवासकाण्डमा बाबुरामले मुख खोले

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । सानालाई ऐन, ठूलालाई चैन भनेर ललिता निवास प्रकरणमा पनि तत्कालिन दुई प्रधानमन्त्रीलाई छानविनको दायरामा ल्याउनु पर्ने बहस भइरहेको बेला नेपाल समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ललिता न... थप हेर्नुहोस्

दुर्गन्धित मान्छेलाई हाम्रो पार्टीमा ठाउँ छैन : रवि

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । पुराना दलमा अवसर नपाएकाहरुको रोजाई जहिले पनि नयाँ दल बन्ने गरेको छ । अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा यस्तै लहर देखिएको छ । पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गर... थप हेर्नुहोस्

बच्चा जन्माउने कर्मचारीलाई थप तलबको घोषणा

२०८० असार १६

ताजा नेपाल

बेइजिङ– चिनियाँ एक कम्पनीले बच्चा जन्माउन प्रेरित गर्दै बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिने भएको छ । चीनको ट्रिप डटकमले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाका लागि ५० हजार युआन अर्थात ६ हजार ८९७ अमेरिकन डलर ... थप हेर्नुहोस्

आज देशैभरी झरी पर्ने

२०८० असार १६

ताजा नेपाल

काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा ... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

२०८० असार १६

ताजा नेपाल

काठमडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबा... थप हेर्नुहोस्

बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

२०८० असार १५

ताजा नेपाल

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बलात्कारको आरोपमा उनलाई दार्चुला जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएको हो । गाउँकै एक म... थप हेर्नुहोस्

३२ जिल्लामा बाढीको उच्च जोखिम

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार ३२ जिल्ला भई बहने नदीमा बाढी आउने सम्भावना रहेकाले तिनले असर पार्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाका अनुसार आज रुपन्देही, कपिलवस्तु र पाल्पा भई ... थप हेर्नुहोस्