Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सगरमाथा खाने थामसेर्कु

२०७९ माघ २७

ताजा नेपाल

काठमाण्डौं । भ्रष्टाचारीको संरक्षण गरेर पार्टीको नाउमा पैसा कुम्ल्याउने लुटेरा नेता भएको देशको सर्वोच्च अदालतले मालपोत कार्यालय सोलुखुम्बुले फिर्ता ल्याएको ५२ रोपनी जग्गा पुन थामसुर्कुसँग जोडिएकी आङमाया शेर्पाकै नाम राख्... थप हेर्नुहोस्

सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका हुन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई संविधानको धारा १६८ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। शाह कांग्रेसको संसदीय दलका नेता हुन्। य... थप हेर्नुहोस्

फागुन १ गते जनयुद्ध दिवसको बिदा

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौं । जाती र समुदाय पिच्छेका पर्वलाई बिदा दिँदा दिँदा काम गर्ने भन्दा बिदा हुने समय बढिरहेको बेला कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत... थप हेर्नुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि आजका लागि संयन्त्रको बैठक बोलाउने बताइएको थियो। सोही अनुसार २६ माघ सं... थप हेर्नुहोस्

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ। टर्कीको विपदसम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको संख्या ६ हजार ९५७ रहेको छ। सिरियामा मृतकको संख्या पुष्टि गर्न कठिन भइ... थप हेर्नुहोस्

सशस्त्रका ४ एसएसपी डिआईजीमा बढुवा सिफारिस

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौँ। सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना बरिष्ठ उपरिक्षकलाई डिआइजीमा बढुवा गर्नका लाािग सिफारिस गर... थप हेर्नुहोस्

अनुसन्धानमा विवादरहितको खोजी

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहतमा पुगेको राष्ट्रिय अनुसन्धान विभागलाई सुधार्ने काम अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई देशको सूचना संयन्त्रको शक्ति सुदृढ बनाउने रहर छ । त्यही कारण प्र... थप हेर्नुहोस्

सडकका बजेट ठूला, खर्च कम

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । राज्यले विकास गर्न छूटाएको बजेट यो अवधिसम्ममा १५ प्रतिशत खर्च भएको छैन । विकासको पहिलो आधार सडक हो । सडक विभाग अन्तर्गत १ खर्ब ६१ अर्ब बजेट छ । काम सेकका ठेकेदारहरूको रु ७ अर्ब भुक्तानी भएको छैन । सिञ्चाई र शह... थप हेर्नुहोस्

यो भ्रष्टाचार खोतल्छ कसले ?

२०७९ माघ २५

ताजा नेपाल

भनिन्छ नयाँ जोगीले धेरै खरानी घस्छ । यस पटकको सरकारमा नयाँ जोगीहरू धेरै छन् । त्यहाँ भ्रष्टाचार गर्नु र आमाको रगत खानु बराबर भन्ने राजेन्द्र लिङदेन र नागरिकता विवादका टोकरी पूर्व गृहमन्त्री रवि लामिछानेको भनाई र गराई नै ... थप हेर्नुहोस्

टर्की भूकम्पमा तीनजना नेपाली सम्पर्कबिहीन

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । हजारौंको ज्यान लिने गरी टर्कीमा गएको भूकम्पमा तीन जना नेपाली पनि सम्पर्क विहीन भएका छन् । भूकम्प प्रभावित क्षेत्र टर्कीमा रहेका ३ जना नेपाली सम्पर्कबिहीन भएका हुन्। भूकम्प प्रभावित क्षेत्रमा नेपालीहरूलाई समन्व... थप हेर्नुहोस्