Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

जोक्करको भूमिकामा प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७

ताजा नेपाल

अर्जुन ज्ञवाली सिद्धान्तहिन राजनीति राष्ट्र बचाउने सन्दर्भमा राजा महेन्द्रलाई काँग्रेसका तत्कालिन वरिष्ठ नेता सुर्यप्रसाद उपाध्यायले सहयोग गरे तर राजाले दिएको प्रधानमन्त्री खाएनन् । नेकपाका तत्कालिन महासचिव डा.के... थप हेर्नुहोस्

प्रचण्डको तयारीले ओली आतंकित

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौं । एमालेले हातखुट्टा छोड्यो भने पनि अबका दिनमा प्रधानमन्त्री प्रचण्डलाई फरक परेन । ओलीको हेपाहा शैलीले बिच्केको उपेन्द्र यादव डाडू पन्यु लिएर बसेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसको भ... थप हेर्नुहोस्

महानगरका भ्रष्टहरुको ढ्याङ्ग्रो बज्यो, सम्पत्ति छानबिन गर्ने तयारीमा मेयर शाह

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौँ । काठमाडौं महानगरमा केही समस्या छ भने त्यही कर्मचारी प्रशासनमा छ भन्ने निश्कर्षमा मेयर बालेन शाहको टोली पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेक... थप हेर्नुहोस्

रविलाई किन लगायो गृहले मोहनी ?

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौं । सर्वोच्चको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै पदहरू गुमाएपछि अब ‘गृहमन्त्री’ कसलाई बनाउने भन्नेबारेमा सत्ता साझेदार दलहरूबीच खिचातानी बढेको छ। नेपाली नागरिकतामा कानुनी प्रक्रियाहर... थप हेर्नुहोस्

सत्ता छटपटीमा रवि

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौं । सत्ता बाहिर रहनु पर्दाको छटपटी रवि लामिछानेमा देखिन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरका... थप हेर्नुहोस्

सन्दीपविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौंं। जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्द... थप हेर्नुहोस्

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री भेट्दै

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदैछ। आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग सोमबार बिहान ९ः४० मा भेटवार्ताको कार्य... थप हेर्नुहोस्

राष्ट्रपतिका कारण सत्ता समीकरण हेरफेर हुन सक्ने

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं। चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा खटपट

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित ... थप हेर्नुहोस्

ओली निस्किएपछि बालुवाटार छिरे रवि

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट बाहिरिएलगत्तै लामिछाने प्रधानमन्त्री दाहालसँग छलफलको लागि बालुवाटार ... थप हेर्नुहोस्