Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

टर्की भूकम्पमा ९० जनाको ज्यान गयो

२०७९ माघ २३

ताजा नेपाल

एजेन्सी । टर्की भूकम्पमा परी अहिलेसम्म सिरियामा ४२ जनासहित कम्तीमा ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार सोमबार बिहान ७।८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी अ... थप हेर्नुहोस्

दलका प्रमुख सचेतक बोलाएर बालुवाटारमा छलफल

२०७९ माघ २३

ताजा नेपाल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन्। केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छ... थप हेर्नुहोस्

प्रचण्डलाई पार्टी भित्रैबाट दबाव, सत्ता जोगाउन जे पनि गर्ने होइन

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता जोगाउनेगरी कुनै अनावश्यक सम्झौता नगर्न पार्टीभित्रबाटै दबाब सुरु भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी ... थप हेर्नुहोस्

नेपाल टेलिकम १९औँ वर्षमा

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौँ। राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएक... थप हेर्नुहोस्

रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठ... थप हेर्नुहोस्

नेपालको पहिलो गभर्नर हिमालय समशेर रहेनन्

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं। नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको निधन भएको छ। ९६ वर्षको उमेरमा राणको आइतबार विहान साढे ६ बजे निधन भएको राणाका ज्वाइँसमेत रहेका कांग्रेस नेता सुनील थापाले डिसी नेपाललाई जानकारी दिए। थापाथलीस्थित नर्भिक अ... थप हेर्नुहोस्

शीर्ष तहबाटै गृहको टुंगो लगाउने तयारी

२०७९ माघ २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भ... थप हेर्नुहोस्

प्रतितोला १४ सयले घट्यो सुनको मूल्य

२०७९ माघ २०

ताजा नेपाल

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतित... थप हेर्नुहोस्

राजनीतिक समीकरण बिग्रन्छ ?

२०७९ माघ २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने विश्वास व्यक्त गरेका छन्। पार्टीको स्थायी कमिटी बैठकपछि बाहिरिँदै गर्दा उनले पत्रकारहरूलाई छोटो जवाफ दिए ‘राष्ट्रिय... थप हेर्नुहोस्

सत्ता दलालीका खेल

२०७९ माघ २०

ताजा नेपाल

काठमाडौं। सत्ताको मुख्य केन्द्रविन्दुमा प्रभाव जमाउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मालाई गठबन्धन टिकाउनका लागि जम्मा दुई दिनको अल्... थप हेर्नुहोस्