Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ । साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको पनि आज घटेको छ । चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


सम्बन्धित समाचार