Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्से १४.५७ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ को विन्दुमा पुगेको छ ।

यस दिन ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ ।
१३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चार उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६।७८ प्रतिशतले घटेको छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल