Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन

२०८१ फाल्गुन १८

ताजा नेपाल

कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो । चेत बहादुर नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव समेत थिए । सिंहको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन ... थप हेर्नुहोस्

गायक तथा संगीतकार ३१ वर्षीय विक्रम राईको निधन

२०८१ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । गायक तथा संगीतकार विक्रम राइको असामयिक निधन भएको छ । आज बिहान राति करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । तर, के कारणले निधन भएको भन्ने पुष्टि भइसकेको छैन । पोस्टमार्टमका लागि राईलाई टिचिङ अस्पताल प... थप हेर्नुहोस्

आजदेखि थप आन्दोलन गर्दै एलपी ग्यास उद्योग संघ

२०८१ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं . नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरू गर्न लागेको जनाएक... थप हेर्नुहोस्

ट्रम्पलाई चुनौती दिएर हिँडेका जेलेन्स्कीलाई बेलायतले दियो २.८ अर्ब अमेरिकी डलर

२०८१ फाल्गुन १८

ताजा नेपाल

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्। स्टेइमर र जेलेन्स्कीबीच ड... थप हेर्नुहोस्

अध्यादेश पास गर्न दल फटाउने तयारी

२०८१ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको ह... थप हेर्नुहोस्

ह्वाइट हाउसको चर्काचर्कीपछि दर्जनौं युरोपेली नेताहरूको जेलेन्स्कीलाई समर्थन

२०८१ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुलह गर्न भनेर वाशिङ्टन गएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की निराश भएर फर्किए। ह्वाइट हाउसमा जेलेन्स्कीको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्... थप हेर्नुहोस्

विद्यालाई पन्छाएर नेतृत्व कब्जा गर्ने ओलीको योजना

२०८१ फाल्गुन १६

ताजा नेपाल

काठमडाौं । काँग्रेस महाधिवेशनको चर्चा चुलिए पनि काँग्रेसले भन्दा अगाडि नै एमालेको महाधिवेशन हुने अवस्था आएको छ । अध्यक्ष केपी शर्मा ओलीको चाहनामा अवरोध नभए आउँदो वर्ष नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन हुने नेताहरूल... थप हेर्नुहोस्

होटलमा २३ वर्षीया युवती मृत फेला, युवक फरार

२०८१ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । काभ्रेको बनेपामा रहेको एक होटलमा युवती मृत भेटिएकी छन्। बनेपा नगरपालिका ८ मा रहेको भ्यू पाहुना घर होटलमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी हुन्। मृत भेटिएकी युवती बनेपा नगरपालिका ६ सुडोल निवासी २३ वर्ष... थप हेर्नुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

२०८१ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ । संयन्त्रमा एमालेबाट... थप हेर्नुहोस्

भूकम्पको केन्द्र सिन्धुपाल्चोकमा कति क्षति भयो

२०८१ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । शुक्रबार बिहान मध्यरातमा गएको भूकम्पले सिन्धुपाल्चोकमा सामान्य क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले विज्ञप्ति सार्वजनिक गर्दै अहिले अवस्था सामान्य भएको जानकारी दिएका छन्। शुक्रबार बिहान २ बजेर ५१ मि... थप हेर्नुहोस्