Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चीनको पहलपछि टुंगिँदैछ युद्ध

२०८३ बैशाख २५

ताजा नेपाल

एजेन्सी । चीनको पहलमा अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न सम्झौता हुने लक्षण देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीन भ्रमण गर्दैछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेर केहि महिनाअघि चीनसँग भ... थप हेर्नुहोस्

प्रधानमन्त्रीले समातेको कार्यसम्पादनका आधार

२०८३ बैशाख २५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतमा वर्षौंदेखि थाती रहेका मुद्दाको चाप कम गर्दै न्यायपालिकालाई परिणाममुखी र गतिशील बनाउन सक्ने नेतृत्व आवश्यक रहेको निष्कर्षसहित संवैधानिक परिषद्ले न्यायाधीश डा। मनोजकुमार शर्मा लाई प्रधानन्यायाधी... थप हेर्नुहोस्

डा मनोजले सम्हाल्नेछन् ६ वर्ष सर्वोच्चको कमाण्ड

२०८३ बैशाख २५

ताजा नेपाल

काठमाडौं। संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन्। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वा... थप हेर्नुहोस्

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन

२०८३ बैशाख २५

ताजा नेपाल

काठमाडौँ। नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा एक नयाँ ध्रुवीकरण देखिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री एवं चर्चित नेता सुदन किरातीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ। लामो समयदेख... थप हेर्नुहोस्

तीन दिनपछि खुलेको बिपी राजमार्ग फेरी बन्द

२०८३ बैशाख २४

ताजा नेपाल

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि बिहान १० बजेसम्म खुलेको थियो भने पानीको बहाव बढेसँगै फेरी बन्द भएको छ । सुचना अधिकारी सुमन राज अधिकारीका अनुसार अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सव... थप हेर्नुहोस्

युवाको बर्चश्वमाथि योजनाबद्ध असहयोग

२०८३ बैशाख २४

ताजा नेपाल

काठमाडौं । शक्तिका लागि संगठन चाहिन्छ, दलीयताको शक्ति कार्यकर्ता पंक्ति हुन्छ । तर काँग्रेसमा सधैं शक्तिको पछि लागेर आफ्नो अस्तित्व जोगाएका कृष्ण सिटौला यस पटक नांगिए । सिटौलाको टिमबाटै १३ औं महाविधेशनदेखि विद्यार्थी राज... थप हेर्नुहोस्

राष्ट्रपतिले सघाउँदा सरकार फुरुक्क

२०८३ बैशाख २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको छुद्रता प्रदर्शन नगरी आफ्ना योजना सफल पार्ने गरी भएका भित्री तयारीले हिजोका रैथानेहरू जिल्लिएका छन् । प्रधानमन्त्री, संसद, अदालत र जनताप्रति जिम्मेवार हुन्छ । दुई तिहाईको सरकारका ... थप हेर्नुहोस्

एउटै वडाका दुई विद्यालय विस्थापित

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौं । अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने अभियानमा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा संघीय राजधानी काठमाडौंको एउटै वडाका दुई विद्यालय विस्थापित भएका छन् । काठमाडौंको बालजुमा नेपाल सरकारको मान्यताप्राप्त सामु... थप हेर्नुहोस्

पिआईडीको उजुरी हेल्लो सरकारमा

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौं । स्थायी कर्मचारीहरूलाई पाखा लगाएर करार कर्मचारीहरूलाई खरिद, लेखा, स्टोर र ठेक्कापट्टा मूल्यांकन तथा दर्ता चलानीजस्ता अति सम्बेदनशिल ठाउँमा जिम्मेवारी दिएर आयोजना निर्देशक तथा आयोजना उपनिर्देशकहरूले आफ्ना मान्छे... थप हेर्नुहोस्

एक्सनमा अघि बढ्यो सरकार

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका कार्यालयहरू बन्द गराउने प्रक्रिया सुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले... थप हेर्नुहोस्