Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

शेखर समूह छुट्टै रणनीति बनाउँदै

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौं । परिवर्तनलाई स्वीकार गरेर अघि बढ्नु पर्ने दबाव बढिरहेका बेला कांग्रेस नेता डा‍‍. शेखर कोइराला र उनीनिकटका नेताहरू नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्... थप हेर्नुहोस्

निर्वाचन कार्यक्रम रोक्न माग गर्न आयोग जाँदैछ देउवा समूह

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जाने भएको छ । देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन ... थप हेर्नुहोस्

रास्वपाले उम्मेदवार टुङ्गो लगाउँदै

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने ब... थप हेर्नुहोस्

देउवा समूह आज सर्वोच्च जाँदै

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज स... थप हेर्नुहोस्

अन्य समूहलाई पन्छाउँदै एमालेमा ओलीको एकलौटी

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौ । आफ्नै हात जगन्नाथ भनेजस्तो जनताले के चाहेका छन् भन्ने भन्द्या पनि आफूलाई कसो गर्दा हुन्छ भन्ने अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली लागेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाड... थप हेर्नुहोस्

एमालेले आज टुंग्याउँदैछ प्रत्यक्षतर्फका उम्मेदवार

२०८२ माघ ३

ताजा नेपाल

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयम... थप हेर्नुहोस्

देउवा समूहले अदालतको ढोका ढकढक्याउने

२०८२ माघ ३

ताजा नेपाल

काठमाडौं । युवाहरुले आन्तरिक विद्रोह गरेर पार्टी कब्जा गरिसक्दा पनि नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह अझै चेत्न अवस्थामा छेन । देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मौदानमा निस्कने भएको... थप हेर्नुहोस्

देउवा पक्ष फेरि निर्वाचन आयोगको गेटमा

२०८२ माघ २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि केन्द्रीय कार्यालय, सानेपाबाट निर्वाचन आयोगतिर गएका छन्। शुक्रबार अपराह्न सानेपामा पत्रकार सम्मेलन गरेर कार्यवाहक सभा... थप हेर्नुहोस्

विशेष महाधिवेशन माग गर्ने २९ जनाले हस्ताक्षर फिर्ता गरेको स्वीकार

२०८२ माघ २

ताजा नेपाल

काठमाडौं । विशेष महाधिवेशन माग गर्ने २९ जनाले मात्रै हस्ताक्षर फिर्ता गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले दाबी गरेका छन्। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितस... थप हेर्नुहोस्

गगन–विश्वलाई हटाएर के भन्दैछ देउवा पक्ष

२०८२ माघ २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसबाट गगन थापा समूहले विशेष महाधिवेशन सम्पन्न गरी अधिकारिकता दाबी गरेपछि शेरबहादुर देउवा पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवे... थप हेर्नुहोस्