Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राष्ट्रियसभाअघि हस्याङफस्याङ गर्दै वामदेव प्रचण्डकहाँ

२०७७ पुष १७

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेका छन्। स्रोतका अनुसार प्रचण्डला... थप हेर्नुहोस्

लुम्बिनी चिनी मिलका सञ्‍चालक अग्रवाल समातिए

२०७७ पुष १६

ताजा नेपाल

पर्सा । कृषकलाई भुक्तानी रोकेर बसेका चिनी मिलका मालिकहरुलाई सरकारले ताकेता शुरु गरेको छ । लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल पक्राउ परेका छन् । पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइद... थप हेर्नुहोस्

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले बोलायो साधारण सभा

२०७७ पुष १६

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १... थप हेर्नुहोस्

राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन आवश्यक : ढकाल

२०७७ पुष १६

ताजा नेपाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पोखरामा सोमबारदेखि सुरु भएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य वि... थप हेर्नुहोस्

बुधबार हेर्न नभ्याइएको मन्त्रिपरिषद विस्तारविरुद्धको रिटको सुनुवाइ आज

२०७७ पुष १६

ताजा नेपाल

काठमाडौं । बुधबार हेर्न नभ्याइएको मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार ... थप हेर्नुहोस्

मेयरका बाउ बित्दा सार्वजनिक बिदा

२०७७ पुष १६

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानपञ्चसमेत रहेका मेयरका बाबुको निधनमा झापाको कनकाई नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको बाबु तत्कालीन सुरूङ्गा गाउँ पञ्चायतमा चार पटक प्रधानपञ्च रहेका ८७ वर्षका गण... थप हेर्नुहोस्

तिम्रा छोराछोरी यसैगरी मारिए यसैगरी चुपचाप बस्छौ माननीयज्यूहरु

२०७७ पुष १६

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा अझै अन्योलमा छ । पीडत परिवारले न्याय खोजेको वर्षौ भइसक्दा पनि हत्याका आरोपि पत्ता लाग्न सकेको छैन । तत्कालिन आईजीपी सर्वेन्द्र खनालको नाकमा कालो पोतिए... थप हेर्नुहोस्

प्रधानमन्त्री र मन्त्रीमाथि गरिएको आक्रमणमा २२ जनाको ज्यान गयो

२०७७ पुष १६

ताजा नेपाल

एजेन्सी । यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विम... थप हेर्नुहोस्

पृथ्वी जयन्तीमा सेनाले गोरखा–काठमाडौँ पदयात्रा गर्ने

२०७७ पुष १५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार... थप हेर्नुहोस्

ओलीले भने आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो हाले

२०७७ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपाको छोडपत्रपछि अहिले एक पक्षले अर्को पक्षमाथि आरोपको छर्रा प्रहार गर्ने क्रम बढिरहेको छ । यही बेला प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल... थप हेर्नुहोस्