Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

केन्द्रको झगडाले चार मुख्यमन्त्रीको पद धरापमा

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक किचलो छताछुल्ल हुँदा चारवटा प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको छ । अहिले सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको नेतृत्वमा सरकार छ । प्रदेश २ बाहेकका अन्... थप हेर्नुहोस्

अंकगणितले देखाउँछ माधव–प्रचण्डकै पल्लाभारी

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहले फरक फरक निर्णयहरु गरेर अगाडि बढेका छन् । तर, विभाजनपछिको निर्णयको वैधानिकताबारे निर्वाचन आयोगले टुंगो लगाउने छ । दुवै समूहका ने... थप हेर्नुहोस्

ओली सरकारलाई बिदा गर्ने प्रचण्डको उद्घोष

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको वैधानिकता सकिएको बताएका छन्। आफ्नो र वरिष्ठ नेता माधव नेपाल समूहबाट संसदीय दलको नेता चुनिएपछि प्रचण्डले व... थप हेर्नुहोस्

आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम... थप हेर्नुहोस्

बादललाई फकाउन गृहमाथि उप झुण्ड्याउने ओलीको प्रस्ताव

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । कानुनी रुपमा विभाजन नभए पनि व्यवहारिक रुपमा फुटिसकेको नेकपा भित्र अहिले नेताहरुलाई तातातान गर्ने अवस्था शुरु भएको छ । कित्ता क्लियर गरिसकेकाको भन्दा कित्ता नछुट्टिएका नेताहरुलाई दुवै तर्फबाट तान्ने प्रयास जारी... थप हेर्नुहोस्

आज प्रचण्डलाई संसदीय दलको नेता बनाउने

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) को संसदीय दलको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्... थप हेर्नुहोस्

बलात्कारी बाबुलाई जन्मकैद

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कस... थप हेर्नुहोस्

ओलीले तोके प्रदेशका कमाण्डर

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेकपाको केपी ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि सातै प्रदेशमा केन्द्रबाट नेताहरु खटिने भएका छन् । ओली पक्षले मंगलबार बालुवाटारमा केन्द्रीय समिति बैठकमार्फ... थप हेर्नुहोस्

काँग्रेसमा नेकपा छिर्याे, देउवा ओलीको पक्षमा, पौडेल विपक्षमा

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा विभाजनको असर नेपाली काँग्रेसमा पनि देखिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नज... थप हेर्नुहोस्

प्रधानन्यायाधीशको एकल बेन्चमा संसद विघटनविरुद्धका सबै रिट

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन... थप हेर्नुहोस्