Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चिनियाँ राजदूतले भेटिन राष्ट्रपति

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीन... थप हेर्नुहोस्

ओलीको लहलहैमा विद्या बदनाम

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौं । गणतन्त्र र संघीयतालाई कमजोर बनाउन प्रधानमन्त्री केपी ओली लागे पनि राष्ट्रपतिको नाताले विद्यादेवी भण्डारीले सोच्न सकेको भए उनी आलोचनाको पात्र बन्ने थिइनन् । राजनीतिमा समयअनुसार चल्न सकेन भने व्यक्ति आलोचित हुन्... थप हेर्नुहोस्

माधव नेपाल बोक्नु प्रचण्डको राजनीतिक आत्महत्या

२०७७ पुष ७

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । विशेष गरेर आफूलाई प्रधानमन्त्री र संसदीय दलको नेता दुवै तर्फबाट हटाउने सुइको पाइसकेपछि उनले संसद विघटन गरेको देखिन्छ भने बाह्य रुपमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख... थप हेर्नुहोस्

ताजा नेपाल डटकम विरुद्ध सेना प्रेस काउन्सिलमा

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौं । गत मंसिर २४ गते ताजानेपाल डटकममा प्रकाशित ‘चिनियाँ रक्षामन्त्रीले किन रोजे सैन्य हेर्डक्वार्टंर’ शीर्षक समाचारप्रति नेपाली सेनाले आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छ । सेनासँग सम्बन्धित विषयलाई... थप हेर्नुहोस्

कोरोनाकै कारण विदेशमै थप ११ नेपालीको मृत्यु

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना, र केन्यामा १ जना न... थप हेर्नुहोस्

ओलीको कारबाही निर्वाचन आयोगमा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयो... थप हेर्नुहोस्

संविधानविद्ले भने, संसद विघटन भएको छैन

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको गर्ने सरकारको निर्णयका सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष कानुन व्यवसायीसँग परामर्श गरेका छन् । अध्य... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राखे सुरक्षा प्रमुखहरुको बैठक, उच्च सतर्कता अपनाउन निर्देशन

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, ... थप हेर्नुहोस्

प्रचण्डलाई सिध्याउन लोकतन्त्रमाथि धावा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं। सौताको रिसले पोइको काख चिसो बनाउने भनेजस्तो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई सध्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि नै धावा बोलेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासितरुपमा संसद बिघट... थप हेर्नुहोस्

७ मन्त्रीले दिए सामूहिक राजीनामा, बादल र लेखराज ओलीकै पक्षमा

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा... थप हेर्नुहोस्