Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लोकगायक दम्पती कोरोना मुक्त

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको ... थप हेर्नुहोस्

चितवनमा फेरि थपिए १२० जना कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

चितवन । कोरोना संक्रमणको हटस्पट बन्दै गएको चितवनमा संक्रमित थपिनेक्रम जारी छ । चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका... थप हेर्नुहोस्

ख्याल ख्याल भन्दाभन्दै २०० बढीले ज्यान गुमाए

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणलाई ख्याल ख्याल भन्दाभन्दै नेपालका भयाबह रुप लिन थालेको छ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वा... थप हेर्नुहोस्

उपत्यकामा ह्वात्तै घट्यो संक्रमण, देशमर ८८४

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको काठमाडौ उपत्यकामा शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो । शन... थप हेर्नुहोस्

याे विकासकाे कुन माेडल हाे प्रधानमन्त्रिज्यू ?

२०७७ भाद्र १३

ताजा नेपाल

आखिर अहंकारले मान्छे गल्छ । नेतामा अहंकार र दम्भ भयो भने त्यसले आफू मात्र होइन पार्टी नै बदनाम गर्छ । नेकपाको नेतृत्वले सामूहिकतालाई लत्याउँदै गुटबन्दीबाट शासन गरेको यो अवधिमा सफलता कतै पाएन । त्यही रोगले कोभिड १९ को विर... थप हेर्नुहोस्

वीरगन्जमा ३ कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण र मृत्युको दर बढ्दै जाँदा वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानका... थप हेर्नुहोस्

नेपाल आइडल सिजन ३ को विजेता सज्जा

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं बनेकी छिन । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् । यसैगरी फस्ट रनरअप प्रवीण बेडुव... थप हेर्नुहोस्

कोरोना संक्रमित गर्भवतीको अपरेशनबाट निकालियो दुई बच्चा

२०७७ भाद्र १३

ताजा नेपाल

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भव... थप हेर्नुहोस्

युरोपेली आयोगले सम्झौता गर्‍यो कोरोनाको भ्याक्सिन किन्ने सम्झौता

२०७७ भाद्र १३

ताजा नेपाल

निकोसिया । युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको हो । युरोपेली... थप हेर्नुहोस्

सैनिक अस्पतालमा ९ जनालाई कोरोना पुष्टि

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि ... थप हेर्नुहोस्