Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

२४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको ज्यान गयो

२०७८ बैशाख ८

ताजा नेपाल

मुम्बई । विश्वमा कोरोनाको दोश्रो लहरले आफ्नो बढ्ने ग्राफलाई उकालोतर्फ लिँदै गर्दा भारतमा गत २४ घण्टामा करिव ३ लाख संक्रमित थपिएका छन। दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिदै गइरहेका छन्। गत २४ घण्टामा विश्वभरमा ८ लाख २१ ... थप हेर्नुहोस्

माधवमाथि पाँच आरोप

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप चार्ज लगाइएको छ । अध्यक्ष ओलीले संघ र... थप हेर्नुहोस्

कृष्ण सिटौला र काँग्रेस किन बोक्दैछ एमसीसी

२०७८ बैशाख ७

ताजा नेपाल

अर्जुन ज्ञवाली श्रीलङ्कामा मन्त्रीपरिषद्को बैठक राखेर विवादास्पद अमेरिकी परियोजना एमसीसीलाई अस्वीकार गरेको छ । नेपालको लागि श्रीलङ्काको यो घटना नजिर हुनसक्छ । के कारणले एमससीसी श्रीलङ्काले अस्वीकार ग¥यो ? नेपालमा त्यह... थप हेर्नुहोस्

आजदेखि दोस्रो चरणको खोप अभियान

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाले सारा विश्वलाई आतंकित बनाइरहेको बेला आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । आजदेखि गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस... थप हेर्नुहोस्

ओलीसँग महन्थ नजिकिँदा उपेन्द्र र बाबुरामले रोजे प्रचण्डको साथ

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणको तालाचाबी बोकोको मधेशको पहिलो शक्ति राष्ट्रिय राजनीतिको चौथो शक्ति जसपा फेरि फुटको संघारमा पुगेको छ । तत्कालिन राजपा र संघीय समाजवादी मिलेर जसपा बने पनि अहिले सत्ता समिकरणमा दुई धार राम्रैसँग चिर... थप हेर्नुहोस्

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दवाडी नियुक्त

२०७८ बैशाख ६

ताजा नेपाल

काठमाडौं। वैदेशिक रोजगार विभागको महानिर्देशक पदमा कृष्णप्रसाद दवाडी नियुक्त भएका छन्। उनले विभागको महानिर्देशकको पद आइतबारदेखि सम्हालेका हुन्। विभाग प्रवेशको पहिलो दिन डिसी नेपालसँग कुरा गर्दै उनले प्रमाणपत्र तहको शिक्षा... थप हेर्नुहोस्

संसद अधिवेशन अन्त्य भयो

२०७८ बैशाख ६

ताजा नेपाल

काठमाडौं। सरकार परिवर्तनका लागि भ्यागुताको धार्नी पुर्याउने अभियानमा प्रतिपक्षी दलहरु लागिरहेको बेला सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपर... थप हेर्नुहोस्

पूर्व राजालाई स्वागत गर्न विमानस्थलमा भीड

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतमा राजाकै मानसम्मान पाएर चर्चा बटुलेका पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइतबार भारतबाट फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरु... थप हेर्नुहोस्

सत्ता गठबन्धन मिलाउन माओवादीकाे दाैडधूप

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित भएपछि नेकपा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने घोषणा गरेको लामै समय बितिसकेको छ । सरकार गठनको अंकगणित नमिलिरहेको बेला नेकपा माओवादी केन्द्रक... थप हेर्नुहोस्

एकै दिन भेटिए १ हजार बढी संक्रमित

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको दर उच्च गतिमा अघि बढेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जनामा संक्रमण पुष्टि भएको ... थप हेर्नुहोस्