Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सुन तोलाको ९० हजार ७ सय पुग्यो

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता कारोबारको पहिलो दिन तोलामा ९० हजार ७००... थप हेर्नुहोस्

भारतमा एकैदिन १५ सयको मृत्यु, १ लाख ७७ हजारले ज्यान गुमाइसके

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाका कारण छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि... थप हेर्नुहोस्

फ्लोर क्रस मन्त्रीको आज शपथ

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । पार्टीको ह्वि उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने तीन जना प्रदेशसभा सदस्यलाई नेकपा एमालेले कारबाही गर्दा कर्णाली प्रदेश सरकारकाले भने पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ... थप हेर्नुहोस्

काँग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन र सत्ता समीकरणकै कुरा

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणको जोड घटाउ नमिलिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्र... थप हेर्नुहोस्

उपसहित गृहमन्त्रीको सपथ लिँदै बादल

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । पार्टीको धार छाडेर प्रधानमन्त्रीको धारतिर टाँसिएका रामबहादुर थापा बादल फेरि उपसहित गृहमन्त्रीको सपथ लिँदैछन् । माओवादी छाडेर नेकपा एमालेका नेता रामबहादुर थापा बादल अब राष्ट्रिय सभा सदस्य रहेनन् । नेकपा माओवादी... थप हेर्नुहोस्

तीन जनालाई निकाल्दै ज्वालालाई केन्द्रको जिम्मा

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ भने पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी... थप हेर्नुहोस्

सुरक्षाका उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोना भुसको आगोझैं फैलिइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीविरूद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारील... थप हेर्नुहोस्

कोरोनासँग एकजुट भएर लड्न प्रधानमन्त्रीद्वारा आग्रह

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस स‌ंक्रमणको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यब... थप हेर्नुहोस्

फ्लोर क्रस गर्ने कामरेहरुमाथि डण्डा

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने... थप हेर्नुहोस्

कर्णालीको कम्पनले केन्द्रसम्मै थरर

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं। सबैतिरबाट पेलिएको नेकपा एमालेको माधव नेपाल समूहले कर्णालीमा देखाएको विद्रोहले संघीय सरकार पनि धरापमा नपर्ला भन्न सकिने अवस्था छैन । कर्णाली प्रदेशमा पार्टीको ह्वीपविरुद्ध सांसदहरु गएर अर्को दलबाट मुख्यमन्त्री ब... थप हेर्नुहोस्