Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सचिवालयमै ओली अल्पमतमा

२०७६ जेष्ठ २४

ताजा नेपाल

आफ्ना घुसाउन खेलियो यो रणनीति काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्व चयनका निम्ति हप्तादिन अघिदेखि शुरु भएको सचिवालय बैठक एकाएक लामो समयसम्मका लागि स्थगित भएको छ । केन्द्रीय सदस्यहरुलाई जिल्लाको नेतृत्व दिन... थप हेर्नुहोस्

सूचना संकलनमा सशस्त्र र प्रहरी नै अगाडि

२०७६ जेष्ठ २२

ताजा नेपाल

राष्ट्रिय अनुसन्धानलाई जनार्दनले सके, ओलीले मासे काठमाडौं । गृहमन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागको साथ पाएन । अर्थत् प्रधानमन्त्री केपी ओलीले बढी चलाख हुँदा अनुसन्धान विभाग पंगु बनाइयो । विभागबाट प्राप्त सूचना मुख्य... थप हेर्नुहोस्

सबैले भाग खोज्दा घोषणा रोकियो

२०७६ जेष्ठ २२

ताजा नेपाल

भ्रष्टाचार चम्किँदा प्रमका कुरामै विश्वास भएन काठमाडौं । नेकपाको एकता नेताले नचाहेर पनि अब टुट्दैन । कार्यकर्ताको दबाव र जनताको अपेक्षाका कारण नाम मिल्ने पुच्छर फरक भएर पनि सफल भएको एकता प्रक्रियाका बाँकी काम एकता चाहने... थप हेर्नुहोस्

शोभाकान्त भारतमा, श्रीमती अमेरिकामा

२०७६ जेष्ठ ८

ताजा नेपाल

तनहुँ । राजनीतिमा चर्चित र प्राकृतिक सम्पदा भएको जिल्ला तनहुँमा पनि तत्कालिन एमाले र कांग्रेसका कार्यकर्ताले सार्वजनिक जमिन हडपेका छन् । भिमादको १५ सय रोपनी जमिनको विवाद सर्वाेच्च पुग्यो । तत्कालिन प्रधान न्यायधिशहरू गोप... थप हेर्नुहोस्

कास्कीमा पौडेल भिड्न तयार

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी पनि संसदमा जानु पर्ने रोगले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलार्ई झैं गाँजेको छ । पौडेलले पोखरा क्षेत्र नं. २ को उप निर्वाचनमा भिड्ने अपेक्षा गरेका छन् । पार्टीको ... थप हेर्नुहोस्

कुम्ल्याएपछि हटाइए धिरु

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विचार पु¥याउन नसक्दा एआईजीको दरबन्दी नभएको राष्ट्रिय सुरक्षा परिषद्मा एआईजी धिरु बस्नेतलाई थन्क्याउनुपर्ने बाध्यता सिर्जना भएको छ । उनी दीर्घ रोगी थिए भ्रन्ने कुरा साथमै औषध... थप हेर्नुहोस्