Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

फर्केपछि प्रधानमन्त्रीले सचिवालयको टिम फेर्ने

२०७६ श्रावण २१

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वास्थ्य उपचार गरी स्वदेश फर्कनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूलाई सघाउने नाममा धोका दिएर बदनामी बनाएबापत सचिवालय टिमका मुर्धन्य व्यक्तिहरूलाई बर्खास्त गर्ने तयारी गरिरहेका छन् । सरकारक... थप हेर्नुहोस्

फेरि तीन दिन गड्याङगुडुङ

२०७६ श्रावण २०

ताजा नेपाल

काठमाडौं । आगामी तीन दिन देशभर भीषण वर्षाहुने पूर्वानुमान गरिएको छ । मौसमविद्हरुकाअनुसार, मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि नेपाल तर्फ सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाल... थप हेर्नुहोस्

सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड नाफा

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले २१.२५ प्रतिशतले नाफा बढाएको छ। बैंकले बर्ष दिनमा ४० करोडले नाफा बढाएर २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुर्याएको हो। बैंकले खुद ब्याज आमक्दानी ३६ प्रतिशतले बढाएको छ भने ४ अर्ब ६७ करोड ३९ ... थप हेर्नुहोस्

नेकपामा गुटको भारी

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । जसले जति भारी बोक्न सक्छ त्यही अनुरुपको भारी बोकाएको भए पो उद्देश्य र लक्ष्य पूरा हुन्छ । तर नेकपा नामको पार्टी एक पद, एक व्यक्ति हुनुपर्छ भन्दै गर्दा गुटको खेती कसैले त्यागेन । अध्यक्षद्वय केपी ओली र पुष्पकमल... थप हेर्नुहोस्

विप्लव समूह फेरि चन्दा अभियानमा

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई चन्दा आतंक मच्चाएको अभियोगमा पार्टीमाथि नै प्रतिबन्ध लगाए पनि सो पार्टीले फेरि चन्दा आतंक शुरु गरेको छ । पार्टीमा आर्थिक अभियान सञ्चालन गर्ने योजनास... थप हेर्नुहोस्

ओलीका अरिङ्गाल कता हराए ?

२०७६ श्रावण १९

ताजा नेपाल

ईश्वरीप्रसाद वाग्ले मुलुक नै माफियाले सञ्चालन गरेको बेला राजनीतिक दलका नेता कसरी सुद्ध बन्छन् ? काम देखाएर खाने प्रशासक भन्दा विकासे योजनाको रकम थप्दै बहुवर्षिय योजनामा रुपान्तरण गरेर बजेट खाने ठेकेदार प्रयोग गर्ने विभा... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चेतावनीले सिंहदरबारमा खैलाबैला

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको चौतर्फी दबाव झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिनै असक्षम मन्त्रीहरुलाई गृहकार्य थपेर परिणम देखाउन समय सिमा तोकेपछि मन्त्रीहरुको दौडधूप शुरु भएकोछ । मन्त्रालय मातहतका योजनाहरु ... थप हेर्नुहोस्

गतिरोध अन्त्यमा कुरा नमिलेपछि बैठक स्थगित

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । संसद खुलाउने सभामुम कृष्णबहादुर महराको प्रयास पनि असफल भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टास गरेर स्थगित भएको छ । बैठक २० गतेसम्मका लागि स्थगित भएको हो । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महरा... थप हेर्नुहोस्

संसद खुलाउन सभामुखको पहल

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । देशले प्राकृतिक विपत्तिको सामना गरिरहेको बेला एक ढिक्का हुनुपर्ने संसद स्थगित छ । सर्लाहीमा कुमार पौडेलको मृत्युको विषयलाई लिएर गरिएको अवरोधका कारण प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सभामुख कृष्णबहादुर महरा... थप हेर्नुहोस्

सबैको सल्लाहअनुसार अघि बढ्छु : मन्त्री भट्टराई

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारबाट नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू स्व. रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताएका छन् । नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा... थप हेर्नुहोस्