Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालकोटमा एमाले सचिवालय बैठक

काठमाडौं । राजनीतिमा आएको परिवर्तनसँगै राजनीतिक वृत्तमा दौडधुप शुरु भएकोछ । विकसित घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आकस्मिक बैठक उनकै निवासमा केहीबेरअघि सुरु भएको हो।
गए राति माओवादी, रास्वपा र जसपासँग नयाँ सत्ता समीकरणका विषयमा महत्त्वपूर्ण समझदारी जुटेपछि प्रमुख दलहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रको सचिवालय बैठक पनि बिहान ७ बजेदेखि नै जारी छ।


सम्बन्धित समाचार

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल