Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १९ हजार रुपैया... थप हेर्नुहोस्

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर २०२३’ को उपाधि

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान ... थप हेर्नुहोस्

फर्स्ट माइक्रोफाइनान्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समीति बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद ... थप हेर्नुहोस्

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । लाभांश पारित गर्न नबिल बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको बैठकले बैंकको ३९औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय गरेको कम्प... थप हेर्नुहोस्

शेयर बजारमा १८.०६ अंकको गिरावट,कारोबार रकम १ अर्ब ३२ करोड

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो । यसैक्रममा आज बजार १८.०६ अंकले घटेको हो । ०.९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५३ अंकमा झरेको छ । आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५... थप हेर्नुहोस्

एनएमबि बैंकले शेयरधनीहरु लाई लाभांश नदिने

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सञ्चालक समितिको बैठकले आव २०७९८० को नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् । सञ्चालक समितिको प्रस्... थप हेर्नुहोस्

जनतालाइ मान्छे नगन्ने नेपाल एयरलाइन्सले ३१ यात्रु यसरी छुटायो

२०८० मंसिर १४

ताजा नेपाल

१४ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लाग... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित... थप हेर्नुहोस्

धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार नेपा... थप हेर्नुहोस्

सानिमा बैंकको नयाँ शाखा स्याङ्जाको पुतलीबजारमा

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन मंगलबार बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज ... थप हेर्नुहोस्