Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्... थप हेर्नुहोस्

आईएमई ग्रुपको व्यवस्थापनमा पाथीभरामा केबुलकार निर्माण सुरु

२०८१ माघ ८

ताजा नेपाल

८ माघ, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले ब... थप हेर्नुहोस्

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ । म्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशतले बढ्यो

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब बढी भएको छ । बैंकले यो अवधिमिा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो ।... थप हेर्नुहोस्

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा ५७ प्रतिशत बढ्यो

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवध... थप हेर्नुहोस्

१२.५८ अंकले बढ्यो बजार, २६०१ बिन्दुमा

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ । २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो ।  आइतबार १७१ कम्पनीको मूल्य बढेको ... थप हेर्नुहोस्

नेतान्याहुको चेतावनी – युद्धविराम कार्यान्वयन नगर्ने

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् । बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु... थप हेर्नुहोस्

१०० आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको तयारी

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो सपथ ग्रहण गरेसँगै एकैदिन १०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । द इकोनोमिक टाइम्सका अनुसार ह्वाइट हाउस प्र... थप हेर्नुहोस्

व्यवसायीसँग अर्थमन्त्रीको आक्रोश

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौँ । निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आक्रोशित भएका छन् । शुक्रबार नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडे... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

२०८१ पुष २६

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो । सो दिन बिहान १० बजे बसेको सञ्... थप हेर्नुहोस्