Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चिनियाँ राजदूतले भेटिन राष्ट्रपति

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीन... थप हेर्नुहोस्

ओलीको लहलहैमा विद्या बदनाम

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौं । गणतन्त्र र संघीयतालाई कमजोर बनाउन प्रधानमन्त्री केपी ओली लागे पनि राष्ट्रपतिको नाताले विद्यादेवी भण्डारीले सोच्न सकेको भए उनी आलोचनाको पात्र बन्ने थिइनन् । राजनीतिमा समयअनुसार चल्न सकेन भने व्यक्ति आलोचित हुन्... थप हेर्नुहोस्

माधव नेपाल बोक्नु प्रचण्डको राजनीतिक आत्महत्या

२०७७ पुष ७

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । विशेष गरेर आफूलाई प्रधानमन्त्री र संसदीय दलको नेता दुवै तर्फबाट हटाउने सुइको पाइसकेपछि उनले संसद विघटन गरेको देखिन्छ भने बाह्य रुपमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख... थप हेर्नुहोस्

भोलिबाट कतारमा कोरोना भ्याक्सिन

२०७७ पुष ७

ताजा नेपाल

दोहा । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको छ । भ्याक्सिन यहाँ आपुगेसंगै बुधबारबाट खोप लगाउन थालिने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा। अब्दुल्लातीफ ... थप हेर्नुहोस्

कोरोनाका कारण १७ लाख बढीले ज्यान गुमाए

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो । यस्तै मंगलबार व... थप हेर्नुहोस्

सर्वोच्चमा रिटकाे ओइरो

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । संविधानमै नभएको व्यवस्थाको व्याख्या गर्दै संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च गुहारिएको छ । धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै क... थप हेर्नुहोस्

ओलीको कारबाही निर्वाचन आयोगमा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयो... थप हेर्नुहोस्

संविधानविद्ले भने, संसद विघटन भएको छैन

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको गर्ने सरकारको निर्णयका सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष कानुन व्यवसायीसँग परामर्श गरेका छन् । अध्य... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राखे सुरक्षा प्रमुखहरुको बैठक, उच्च सतर्कता अपनाउन निर्देशन

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, ... थप हेर्नुहोस्

प्रचण्डलाई सिध्याउन लोकतन्त्रमाथि धावा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं। सौताको रिसले पोइको काख चिसो बनाउने भनेजस्तो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई सध्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि नै धावा बोलेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासितरुपमा संसद बिघट... थप हेर्नुहोस्