Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भूमाफियाको चलखेलपछि जग्गा कित्ताकाट खुल्यो

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । भूमाफियाको चलखेलपछि सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट खुला गरेको निर्णयसहितको पत्र भूमि व्यवस्था तथा अभिलेख विभागमा पठाएको हो । यही भदौ... थप हेर्नुहोस्

प्रहरी जवानमाथि लाग्यो बलात्कारको बात

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । पुरानै चिनजान रहेकी युवतीको घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ रहेका छन् । गौशालाका प्रहरी नायब ... थप हेर्नुहोस्

धर्मभिरुहरुले दलितलाई रोकेपछि….. (भिडियोसहित)

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । संविधानले छुवाछुत र जातभातको अन्त्य गरेको पनि धेरै लामो समय समय बितिसक्यो तर समाजभित्र छुवाछुत र जातभातको कुरा अझै हटिसकेको छैन । दश वर्षे जयुद्धले पनि यो विभेदलाई हटाउन नखोजेको होइन तर अहिले तिनै युद्धका नाइक... थप हेर्नुहोस्

यिनै हुन् सुझ न बुझ कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भनेर फुक्दै हिँड्ने

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । कोरोना कहरबीच जोखिम मोलेर स्वास्थ्य सेवा दिइरहेका चिकित्सकहरुलाई हतोत्साहि बनाउने र समाज आतंक फैलाउने काम केही व्यक्तिहरुको लहडले भइरहेको छ । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व... थप हेर्नुहोस्

युवराजलाई जहिले पनि करकै चिन्ता

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । कोरोना कहर र लगातारको लकडाउनले अर्थतन्त्र तहसनहस भइरहेको बेला फेरि निषेधाज्ञाले उद्योग धन्दालाई थला पारेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिड १९ नियन्त्रण तथा रोकथाममा सरका... थप हेर्नुहोस्

ठेकेदारसँग नाम जोडिएपछि डेरा खोज्दै प्रचण्ड

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । बदनाम ठेकेदार शासदारप्रसाद अधिकारीसँग नाम जोडिएपछि नेकपा अध्यक्ष प्रचण्डले डेरा सर्ने निधो गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम अनावश्यक रुपमा घरबेट... थप हेर्नुहोस्

कोरोना संक्रमित ९८० थपिए, उपत्यकामा ३५४, २८९ ले ज्यान गुमाए

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्ने क्रममा छ । आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वा... थप हेर्नुहोस्

मुद्दा तामेलीमा राखेर गोकुललाई चोख्याइँदै, जापानबाटै मिश्र भन्छन्, सत्यको जीत हुन्छ

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौं । सञ्चार मन्त्रालयबाट डा. युवराज खतिवडाको बिदाई भएसँगै नयाँ मन्त्रीको खोजी हुन थालेको छ । सो मन्त्रालय पूर्व मन्त्री गोकुल बास्कोटालाई नै दिने तयारीमा बालुवाटर लागेको छ । त्यसकै निमित्त गोकुलको नाममा रहेको अख्ति... थप हेर्नुहोस्

काेराेनाले लियाे दिदी बहिनीको ज्यान

२०७७ भाद्र २१

ताजा नेपाल

विराटनगर । एक महिनाको अन्तरमा दिदी बहिनीको ज्यान कोरोनाले लिएको छ । विराटनगरमा एक महिनाभित्र एकै परिवारका तीन जनाको मत्यु भएकोमा दुई जनाको ज्यान कोरोनाका कारण गएको हो । विराटनगर महानगरपालिका–११ मा श्रेष्ठ थरका ७० वर्षीय ... थप हेर्नुहोस्

प्रदेश प्रहरी प्रमुखलाई कोरोना संक्रमण

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणले बढी ग्रस्त बनेको सुरक्षा निकायका ठूला बडा हाकिम पनि संक्रमित हुन थालेका छन् । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्यालल... थप हेर्नुहोस्