Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

धरानमा निषेधाज्ञा जारी, राति १२ बजेसम्म रहने

२०८० भाद्र ९

ताजा नेपाल

विराटनगर। धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो। हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय,... थप हेर्नुहोस्

आपसी सद्भाव र एकताका लागि मेयर साम्पाङको अपिल

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशिल बनाएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकताका लागि अपिल गरेका छन् । मेयर साम्पाङ्ले शुक्रबार अपि... थप हेर्नुहोस्

कोसीमा एमालेकै सरकार बन्ने ओलीको दावी

२०८० भाद्र ८

ताजा नेपाल

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कोसी प्रदेमा नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा... थप हेर्नुहोस्

६ दलले टुंग्याए संसदीय समितिका सभापति

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । संसदीय समितिका सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ। बिहीबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख सचेतक र सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा उपसभामुखको छलफलले निर्वाचनको मिति तय गरेको नेकप... थप हेर्नुहोस्

पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण

२०८० भाद्र ८

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल... थप हेर्नुहोस्

बल्ल ठेउलिने भए अचाडु

२०८० भाद्र ७

ताजा नेपाल

काठमाण्डौ । संवैधानिक परिषदमा नेकपा एमालेको दाम्लो चुडिएको छ । फागुनमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाको पदावधि समाप्त भएपछि एमालेको अर्को दाम्लो चुडिन्छ । अहिले विपक्षी दलको काम परिषदलाई पंगु बनाउने थियो । सभामु... थप हेर्नुहोस्

सर्वोच्चले दिएको आदेशको विषय सदनमा प्रवेश

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद मातहत खर्चिने गरी छुट्याएको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेशको विषय सदनमा प्रवेश पाएको छ । सांसदहरू यो आदेशको विपक्षमा उभिएका छन् । बिहीबारको प... थप हेर्नुहोस्

कीर्तिपुरमा कुखुराको खोरमा चितुवा छिरेपछि आतंक

२०८० भाद्र ७

ताजा नेपाल

कीर्तिपुर नगरपालिका ४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहा... थप हेर्नुहोस्

कठै ! हाम्राे देश, गरिबका लागि छैन राज्य

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौँ । जनताले मुलुकमा राज्य भएको अनुभूति कतिबेला गर्ने ? जनतालाई समस्या पर्दा राज्य देखिँदैन । तर ठूला बडाका लागि राज्य जहिले पनि हाजिर हुन्छ । साउदी गएको पाँच महिनामै नेपाल फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र परेक... थप हेर्नुहोस्

शक्तिशाली आयोगले सुनका साहु समाउला कि बचाउला ?

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौँ । विगतहरु साक्षी छन् कुनै पनि आयोगले दिएको रिपोर्ट कार्यान्वयन भएका छैनन् । जति आयोग बन्छन् त्यहाँ भागशान्तिमा आफ्ना मान्छेलाई सुन पानी हाल्ने बाहेक केही काम हुँदैन । सत्तारूढ र प्रतिपक्षी दलहरूबीच बुधबार भएको स... थप हेर्नुहोस्