Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बारामा तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

२०८० भाद्र ७

ताजा नेपाल

बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चु... थप हेर्नुहोस्

७ दल बीच २ बुँदे सहमति

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको छ। यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ। बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो । यससँगै... थप हेर्नुहोस्

महराको नाम जोडिएको सुन तस्करीको छानबिन आयोगले गर्ने

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको घटनाको छानबिन अब आयोगले गर्ने भएको छ । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बुधबार बसेको बैठकमा महरा प्रकरणसहित सुन तस्करी प्रकरणका सबै विषयक... थप हेर्नुहोस्

सत्ता लिप्तका कारण भ्रष्टाचारका चर्चित काण्ड ढिसमिस गरिने शंका : भीमार्जुन आचार्य

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा।भीमार्जुन आचार्यले भ्रष्ट्राचारसम्बन्धी मुद्दामा सरकारको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाएका छन् । सुशासनको पक्षमा सरकारले सुरुमा उत्साहजनक काम गरे पनि पछिल्लो समय अनुसन्धान... थप हेर्नुहोस्

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्युे

२०८० भाद्र ६

ताजा नेपाल

धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । जिल्ल... थप हेर्नुहोस्

पत्रकार एलिजाले गरिन् आत्मदाह

२०८० भाद्र ६

ताजा नेपाल

पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री एलिजाको आत्महत्याका कारण मृत्यु भएको छ । २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । जलेर घाइते... थप हेर्नुहोस्

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं ।  नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रह... थप हेर्नुहोस्

काठमाण्डौमा भैंसी आँतक

२०८० भाद्र ६

ताजा नेपाल

६ भदौ, काठमाडौं । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ । ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्... थप हेर्नुहोस्

कोशी सरकारको जबर्जस्ती विरुद्ध फेरि सर्वोच्चमा एमाले

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले आज पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै छ। गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान मिचिएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्ष... थप हेर्नुहोस्

दलका शीर्ष नेताको बैठक बस्दै

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं। राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन। शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि अस्वस्थता ... थप हेर्नुहोस्