Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कम्युनिष्ट मिल्दा भट्टराईलाई किन चिन्ता ?

२०७९ माघ ४

ताजा नेपाल

काठमाडौं । गोरखाली युवा लुइटेल स्कुलका उत्पादन डा. बाबुराम भट्टराई नेपाली राजनीतिमा असफल छन् । जसको सीता खायो उसको गिता गाउने चरित्र नेपालीको हो । डा. बाबुरामले सिता खाएर माओवादी फुटाए । त्यो लामो समय टिकेन । काँग्रेसलाई... थप हेर्नुहोस्

देवराज घिमिरे सभामुखका उम्मेदवार

२०७९ माघ ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने नेपाल प्रेसलाई बताए । प्रतिनिधिसभाका सभामुखको... थप हेर्नुहोस्

३२ अंकले बढ्याे सेयर बजार, तीन कम्पनीमा लाग्याे सर्किट

२०७९ माघ ३

ताजा नेपाल

काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीले कुल २३ करोड रुपैयाँको कारोबार भएको छ । नेप्से... थप हेर्नुहोस्

मन्त्रीहरुको सपथग्रहण हुँदै, यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् ,सूचीसहित

२०७९ माघ ३

ताजा नेपाल

काठमाडौं । जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ । सत्ता ... थप हेर्नुहोस्

यसकारण रामचन्द्रलाई राष्ट्रपतिको चर्चामा ल्याइयो

२०७९ माघ ३

ताजा नेपाल

अर्जुन ज्ञवाली इण्डो/पश्चिमा शक्तिकेन्द्र राष्ट्रपतिमा आफ्नो अनुकुल पात्रको खोजिमा छ । काँग्रेसको योजनामा यो षड्यन्त्रमा प्रचण्ड सामेल भए भने त्यसको केहि समयमै उनी अल्पमतमा पर्नेछन् । यसो भएमा इण्डो÷पश्चिमा दुबै त... थप हेर्नुहोस्

प्रहरीमा एकाएक देखिएको रमिता

२०७९ माघ ३

ताजा नेपाल

फेरि डिआईजीबाट आईजीपी बन्ने हो ? काठमाडौं । शक्ति केन्द्रलाई बिटो बुझाएर काठमाडौं परिसरमा चर्को विवाद खेपेर पनि तेस्रो नम्बरको डिआईजी भएका अशोक सिंह सुदूरपश्चिमको प्रमुख बन्न पुगेका छन् । डा. आरजुको हैकम चलुञ्... थप हेर्नुहोस्

पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ

२०७९ माघ ३

ताजा नेपाल

काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ। पलका वकिल कमला मोहन वाग्लेका अुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो। यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँद... थप हेर्नुहोस्

आज मन्त्रिमण्डल विस्तार हुने

२०७९ माघ ३

ताजा नेपाल

काठमाडौं । सरकार बनेको तीन सातापछि आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो । सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने... थप हेर्नुहोस्

चिनियाँ राजदूतसँग भेट पछि बालकोट पुगे प्रचण्ड

२०७९ माघ २

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्। प्रचण्डले संसदबाट विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन्। त्यसैको सिलसिलामा वार्... थप हेर्नुहोस्

जाडोमा हृदयघातबाट कसरी बच्ने ?

२०७९ माघ २

ताजा नेपाल

डा. ओममूर्ति अनिल नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ। यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भए... थप हेर्नुहोस्