Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

लक्ष्मी कोइरी फेला पर्लान् त गृहमन्त्रीज्यू

२०७९ माघ ७

ताजा नेपाल

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सञ्चारकर्मीहरूमाझ घेरिए। सञ्चारकर्मको पृष्ठभूमिबाट राजनीतिमा होमिएर गृहमन्... थप हेर्नुहोस्

आज उपसभामुख छानिने

२०७९ माघ ७

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि आज मतदान हुँदैछ। प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख चयन गर्न मतदान हुन लागेको हो। बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निणयार्थ प्रस्तुत गर्ने कार्यसूच... थप हेर्नुहोस्

पशुपति दर्शन भन्दै भारतीय जासुस बालुवाटारमा

२०७९ माघ ६

ताजा नेपाल

काठमाडौं। नेपालका राजनीतिक समीकरणहरु बन्ने भत्कने क्रम जारी रहेका बेला आन्तरिक राजनीतिमा खेल्नका लागि भारतीय जासुस सामन्त गोयल दुई दिनका लागि नेपाल आएर फर्किएको पाइएको छ। नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहा... थप हेर्नुहोस्

प्रचण्डलाई काउन्टर दिने ओलीको यस्तो योजना

२०७९ माघ ६

ताजा नेपाल

काठमाडौं । राष्टपतिको निर्वाचन नजिकिएसँगै एमाले र माओवादीबीच विश्वासको संकट पैदा भएको छ । दुई दलबीच अविश्वास पैदा हुन थालेको नेताहरुको लवजबाट थाहा हुन्छ । आज सभामुखको निर्वाचनलगत्तै बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्... थप हेर्नुहोस्

को हुन् सभामुख देवराज घिमिरे

२०७९ माघ ५

ताजा नेपाल

काठमाडौं । लामो समय चर्चामा रहेका प्रतिस्पर्धीलाई पन्छाउँदै प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्। सत्तागठबन्धन दलका तर्फबाट सभामुखमा प्रतिस्पर्धा गरेका नेकपा एमालेका सांसद घिमिरे सभामुखमा निर्वाचित भए... थप हेर्नुहोस्

सरकारलाई बाइबाई गर्दै सिके

२०७९ माघ ५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ घटक जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारबाट बाहिरने तरखरमा पुगेको छ। आफूले भनेको मन्त्रालय नपाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्री बनेका अब्दुल खानलाई राजीनामा दिन तयार... थप हेर्नुहोस्

सन्दीपलाई क्लोज क्याम्पमा राख्ने तयारी

२०७९ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । फागुनमा नेपालले आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अंक... थप हेर्नुहोस्

प्रतिनिधिसभाले पाउँदैछ सभामुख

२०७९ माघ ५

ताजा नेपाल

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाले ५ माघ गते नयाँ सभामुख पाउँदैछ। संसद सचिवालयका अनुसार बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ। बुधबार दिउँसो सत्ता गठबन्धनका तर्फबाट एमालेका... थप हेर्नुहोस्

डा सन्दुक भन्छन् राष्ट्रपति पद मेरो लागि होइन

२०७९ माघ ५

ताजा नेपाल

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाइएको बताएका छन्। १३ करोड रुपैयाँ पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड पाउन लागेका डा रुइतले बुधबार सञ्चारकर्मीहरुसँग छलफल गरेका छन्। तिगल... थप हेर्नुहोस्

अशोक राईको अडानका कारण समर्थन फिर्ता लिनबाट रोकियो जसपा

२०७९ माघ ४

ताजा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपा सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट तत्कालका लागि रोकिएको छ । संघीय परिषद् अध्यक्ष अशोक राईको अडानका कारण पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकिएको हो । मंगलबार पार्टी... थप हेर्नुहोस्