Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाल र उपेन्द्रले शर्त सहित प्रचण्डलाइ बिश्वासको मत दिने

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सकिएको छ । सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको ... थप हेर्नुहोस्

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

२०७९ पुष २२

ताजा नेपाल

काठमाडौं । आजदेखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्... थप हेर्नुहोस्

निर्मला हत्याकाण्डले लियो नयाँ मोड, डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन

२०७९ पुष २२

ताजा नेपाल

काठमाडौं । निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत... थप हेर्नुहोस्

पाल्पा बस दुर्घटनामा ६ जनाको ज्यान गयो, १८ जना घाइते

२०७९ पुष २२

ताजा नेपाल

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे ... थप हेर्नुहोस्

पार्टी संस्थापनलाई गलाउन बैठक बस्दै कोइराला समूह

२०७९ पुष २१

ताजा नेपाल

काठमाडौँ । पहिल्यैदेखि गठबन्धनको विपक्षमा देखिएको काँग्रेसभित्रको विपक्षी समूह शेखर कोइराला पक्ष पार्टी संस्थापनलाई खाइस् भन्ने अवस्थामा पुगेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । आगामी केन्द... थप हेर्नुहोस्

गठबन्धन प्रचण्डका कारण टुट्यो

२०७९ पुष २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले पाँचदलीय गठबन्धन टुट्नुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोषी रहेको बताएका छन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर... थप हेर्नुहोस्

प्रचण्डले मागे विश्वासको मत

२०७९ पुष २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग विश्वासका मत मागेका छन्। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बुधबार भेटेर प्रचण्डले आफूलाई वि... थप हेर्नुहोस्

मनोचिकित्सकसहित कन्चनपुर जाँदै प्रहरी

२०७९ पुष २१

ताजा नेपाल

काठमाडौं । गृहमन्त्रीको सपथ खाएकै दिन रवि लामिछानेले आफ्नो पहिलो काम निर्मला पन्तको हत्यारा पत्ता लगाउने घोषणा गरेपछि अनुसन्धानमा लामो समयदेखि खटिएका प्रहरीहरु जिल्ल परेका थिए । प्रहरीले सुरुमा आरोपीका रुपमा उभ्याएका दिल... थप हेर्नुहोस्

तस्करी स्वार्थको योजना तुहियो, मोबाइल तस्कर छटपटाउन थाले

२०७९ पुष २०

ताजा नेपाल

काठमाडौं । देशमा रोजगारी नपाएर विदेशीएका युवाले पसिना बगाएर दुई चार वर्षपछि मुलुक फर्किंदा त्रिभुवन विमानस्थलका प्रहरी र कर्मचारीले दिने दुःख अझै हटेको छैन । विदेशमा कमाएर ल्याएको सम्पत्ति आफ्नो देशका प्रहरी र कर्मचारीला... थप हेर्नुहोस्

नयाँ सदनमा क्रिश्चियनको प्रवेश

२०७९ पुष २०

ताजा नेपाल

होली वाइनका नायक एकनाथ ढकालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले कति लिए उनै जानुन् । तर ओलीको सत्तामा प्रहार गर्ने भीम रावल, घनश्याम भुसालसम्म थन्किए । वाम एकताको चर्चा चल्दै छ । एमालेका क्रिश्चियन सुभाष नेम्वाङ र काँग्रेस... थप हेर्नुहोस्