Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्री र सभापति लामिछानेबीच भेटवार्ता भएको छ

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरु... थप हेर्नुहोस्

कांग्रेस कब्जा गरेका भाउजुहरु

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । ‘म नभएको दिनमा मेरो नाम इंगित गरेर अनेकथरि प्रश्नहरू उठेका छन्। पुरुषले भनेको भन्दा अलिकति बढी एक्सरसाइज गरेर पब्लिकमा आयो भने पुरुषलाई असैह्य हुने। यो परिस्थिति यहाँ छ। यसको लागि जसले जति क्रिटिसाइज गरे पनि म... थप हेर्नुहोस्

कर्मचारीलाई ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ। बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख ... थप हेर्नुहोस्

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको छ। नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिए पनि उच्च अदालत पाटनमा १० दिन मात्रै समय दिएर आवेदन दिने पक्रिया गलत भएको भन्दै रिट परेको थियो। अदालतले पक्षला... थप हेर्नुहोस्

श्रीमानलाई हिरासमा पुर्याएर मञ्जु कहाँ भइन् गायब ?

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । यहाँ आफ्नो भन्नु कोही हुँदैन । सुख पर्दा साथ दिनेहरु दुःख पर्दा कसैले साथ दिँदैन । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको दुई दिन हुन लागेको छ। तर उनकी पत्नी मञ्जु खाँण अझै पनि उनलाई भेट्न पुगेकी छैनन्। बा... थप हेर्नुहोस्

पारसलाई छाडेर पूर्व राजपरिवार दक्षिणतिर

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गणतन्त्र भनिए पनि राजनीतिक दलहरुको लुटले जनता वाक्क दिक्क भएका बेला पूर्व राजा आफ्ना असन्तुष्टि पोख्दै हिँडेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आद... थप हेर्नुहोस्

मेसको खाना खाएर डीएसपीकै कार्यकक्षमा सुते खाँण

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गरिबका घरमा पुगेका भीआइपी पाहुना जस्ता भए पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीका लागि । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका ... थप हेर्नुहोस्

दाजुलाई भाउजुकै चिन्ताले सतायो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौँ । लहरो तान्दा पहरो थर्किरहेको छ । यहाँ कसलाई जोगाउन सकिन्छ भन्ने होडबाजी चलिरहेको छ । अब ठाडै संलग्नता देखिएकाहरु बचाउन गरिएका प्रयास सफल भएका छैनन् । हुन्थ्यो भने बालकृष्ण खाँणहरु प्रहरी कष्टडीमा जाने थिएनन् । ... थप हेर्नुहोस्

मिटर ब्याजीलाई पाता कस्ने बाटो खुल्यो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प... थप हेर्नुहोस्

सेन्सरले काँडेतार रोकेपछि निर्माता नबल खड्का अदालत जाने

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं । गत साता केन्द्रिय चलचित्र जाँच समितिबाट सेन्सर पास नभएको नेपाली चलचित्र काँडेतारका निर्माता अभिनेता नवल खड्काले आफु न्यायको लागि अदालत जाने बताएका छन् । मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आफुलाई रा... थप हेर्नुहोस्