Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास सुरु

२०७९ पुष २६

ताजा नेपाल

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु भएको छ । छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबार दुई मुलुकका सेनाबीच ‘एक्स–टेक नेल’ को आरम्भ गरिएको हो । सेनाका अनुसार विशेष फौज बाहिनीपति सह... थप हेर्नुहोस्

प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ हिसावकिताव

२०७९ पुष २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदैछन्। मंगलबार दिउँसो बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकबाट प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। उनी नेकपा एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रध... थप हेर्नुहोस्

बागमतीको मुख्यमन्त्री बन्दै जम्मरकट्टेल

२०७९ पुष २५

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। आज साँझसम्म प्रदेश प्रमुखले खिएको समयसीमाभित्र माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीमा दाबी गर्दै छन्। उनी नेकपा एमाले, नेकपा... थप हेर्नुहोस्

राहदानी सेवा पूर्णरूपमा सुचारु

२०७९ पुष २५

ताजा नेपाल

काठमाडौं। विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिए... थप हेर्नुहोस्

आजदेखि संसद् अधिवेशन

२०७९ पुष २५

ताजा नेपाल

काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन... थप हेर्नुहोस्

प्रधानमन्त्रीकाे निर्देशन आयल निगमले नटेरेकै हो ?

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई दिनअघि पेट्रोलियम पदार्थ घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डको यो निर्देशन एक दिनअघि सबै मन्त्रालयका स... थप हेर्नुहोस्

एनआईसी एसियाको कर्तुत

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । एनआईसी एसिया सबैभन्दा ठग बैङ्कको रूपमा देखा परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी अर्थात पौने दुई अर्ब नाफा कमाएको यस बैङ्कले निक्षेपका ग्राहकलाई कम ब्याज दिएर तथा कर्जाका ग्राहकबाट बढी ब... थप हेर्नुहोस्

गोरखा बाट अलग्गिए अक्षय कुमार

२०७९ पुष २४

ताजा नेपाल

अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म गोरखामा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो । मेजर जनरल इयान कार्डोजोले सन... थप हेर्नुहोस्

रणवीर र दीपिकाको सम्बन्ध संकटमा

२०७९ पुष २४

ताजा नेपाल

बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन् । एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन... थप हेर्नुहोस्

राहदानी विभागको सर्भर बनाउन फ्रान्सेली टोली आउँदै

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक ... थप हेर्नुहोस्