Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अर्थमा फेरि अनर्थ

२०७९ आश्विन ८

ताजा नेपाल

काठमाडौं। ‘जुन देशमा बैंकहरूंमा पैसा राखेर १५ प्रतिशत ब्याज पाइन्छ त्यो देशमा उत्पादन सम्भव होला ?’ हालैमात्र एउटा सार्वजनिक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो गुनासो मिसिएको प्रश्न गरे ‘उद्योगहरूमा लगाउँदा ५–... थप हेर्नुहोस्

खाने बेलामा काँग्रेसमा कलह

२०७९ आश्विन ८

ताजा नेपाल

काठमाडौं । अभागीलाई खाने बेलामा के जाति आउँछ भने जस्तै कम्युनिष्ट कलहको फाइदा उठाउँदै सत्ता सयर गर्ने अवसर पाएको काँग्रेस आन्तरिक खिचातानीमा फसेको छ । नेपाली कांग्रेसको १४ महाधिवेशनका बेलादेखि सभापति शेरबहादुर देउवा र ने... थप हेर्नुहोस्

अन्याय सहन सकिदैन भन्दै शेखर समूह भेलाको तयारीमा

२०७९ आश्विन ७

ताजा नेपाल

नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकटमा एकलौटी गर्न खोजेको भन्दै छलफल थालेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा संस्थापन पक्षबाट पक्षपाती व्यवहार भएको... थप हेर्नुहोस्

सडक विस्तारको मुद्दामा हेटौडामा कांग्रेस विभाजित

२०७९ आश्विन ७

ताजा नेपाल

काठमाण्डौ , हेटौंडा बजार क्षेत्रको सडक विस्तारका विषयमा कांग्रेसका मुख्य नेताहरु नै दुई ध्रुवमा विभाजित भएका छन् । मकवानपुुरबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सडक विस्तारको विपक्षम... थप हेर्नुहोस्

राष्ट्रपतिलाई राजनीतिमा फर्कन बास्कोटाको सुझाव

२०७९ आश्विन ७

ताजा नेपाल

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हु... थप हेर्नुहोस्

राष्ट्रपति भण्डारी फेरि राजनीतिमा ?

२०७९ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि सक्रिय राजनीतिमा फर्काउने बहस हुन थालेको छ । केही कार्यकर्ताले लेख तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिबाट बाहिरिएपछि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्का... थप हेर्नुहोस्

नागरिकता विधेयक चुनाव बिथोल्ने षड्यन्त्र ?

२०७९ आश्विन ७

ताजा नेपाल

काठमाडौं । संविधानले तोके भन्दा बढी अधिकार देखाउँदा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचनाको पात्र बनेकी छिन् । भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अब उठाउने कदमबारे सत्ता गठबन्धन छलफलमा जुटेको छ। विधेयक प्रमाणीकर... थप हेर्नुहोस्

गठबन्धनले फुकाउँदैछ समस्याको गाँठो

२०७९ आश्विन ७

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा... थप हेर्नुहोस्

सर्वोच्चमा पर्यो राष्ट्रपतिविरुद्ध रिट, भोलि पेशी

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । नागरिकता विधेयकमा राजनीतिकरण हुँदा मुलुक दुई गुटमा विभाजित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सागर बराल, त्रिभ... थप हेर्नुहोस्

हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु, रुकुम पूर्वमा ४ जनाको ज्यान गयो

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको यात्रुबाहक बस भीमफेदी गाउँपालिकाको जुरिखेतमा दुर्घटना भएको हो। बस ओरालोमा सडकबाट तल खसेर दु... थप हेर्नुहोस्