Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नागरिक अगुवा र मानव अधिकारवादी बिके ?

२०७८ जेष्ठ ६

ताजा नेपाल

काठमाण्डौ । राजनीतिक दलका सत्ता स्वार्थका निर्णयहरुमा चासो दिने तथा कथित नागरिक समाज यतिखेर नेपाली जनता कारोना कहरको पिडाबाट घरमा थुनिएको अवस्थामा राज्यद्वारा गरिएको व्यवस्थाप्रति बेखबर छ । जनताको सरोकारको विषय र राष्ट्र... थप हेर्नुहोस्

२४ घण्टामा ८६ पटक हल्लियो लमजुङ

२०७८ जेष्ठ ६

ताजा नेपाल

लमजुङ । कोरोना कहरबीच लमजुङमा भूकम्पको पराकम्पन जारी रहेको छ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्या... थप हेर्नुहोस्

३० अस्पतालले निशुल्क कोरोना संक्रमितको उपचार गर्ने

२०७८ जेष्ठ ५

ताजा नेपाल

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि ... थप हेर्नुहोस्

आजको कोरोना रिपोर्टले घट्ने छाटकाट देखाएन

२०७८ जेष्ठ ५

ताजा नेपाल

५ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पीसीआर विधिबाट ८,०६४ र... थप हेर्नुहोस्

द्वन्दमा बितेका ओलीका ती दिन

२०७८ जेष्ठ ५

ताजा नेपाल

एमाले अध्यक्ष केपि ओलीको पार्टी सत्ता र राजकीय सत्ता विवाद रहित र मेलमिलापमा भन्दा द्वन्दमा केन्द्रीत भए । ओलीले पार्टीलाई विधि सम्बत ढंगले चलाउन चाहेका थिएनन् । नवौ महाधिवेशनमा उनको गुट अल्पमतमा पुग्यो । नेतृत्व त उनले ... थप हेर्नुहोस्

राजनीतिक नियुक्ति पाउने झापाली मात्रै

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री जो हुन्छ उसले आफ्ना आसेपासे र गुट भित्रका हनुमानहरुलाई योग्यता र क्षमता नभए पनि पद सुम्पने र भ्रष्टचार गर्न मौका दिने प्रवृत्ति नेपालको गरिबीले टुटाउन सकेन । हिजो स्वर्गीय गिरीजा प्रसाद काइरालाल... थप हेर्नुहोस्

यी अपराधीलाई पाता कसिदैन ?

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाण्डौ । कमिशन मोहमा बालुवाटार डुब्दा भारतको सेरम कम्पनिले भुत्तानी लिई सकेको १० लाख डोज खोप नेपाललाई दिएन । प्रति खोप ४ डलरमा नेपालमा ल्याइदिने तयारी गर्दा उपप्रम इश्वर पोख्रेलको समूह हुकम कम्पनिको नाउमा विचौलिया बने... थप हेर्नुहोस्

भूकम्पले १२ घर भत्किए, ४ जना घाइते

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले १२ घर भत्किएका छन् । घर भत्कँदा ४ जना घाइते भएका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मान... थप हेर्नुहोस्

ओलीलाई एक्ल्याएर पुग्न लाग्यो बहुमत

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । सत्ताको खेलमा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै जोडदार रुपमा लागिरहेका छन् । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना बढेसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । एमाले ... थप हेर्नुहोस्

१५ अर्बमा उर्जा मन्त्रीको र्‍याल

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले भ्रष्टचारीहरुको विरुद्ध जति सुकै कोलाहल मच्चाए पनि उनका विश्वास पात्रहरुले राज्य कोष माथि दोहोन गर्न छोडेका छैनन् । माओवादी छोडेर एमाले बनेका हौडे नेता टोप बहादुर रायमाझी उर्जा मन्त्र... थप हेर्नुहोस्