Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आफ्ना मन्त्रीले नटेरेपछि देउवातिर रिस ?

२०७९ असार ११

ताजा नेपाल

काठमाडौं । एक वर्षअघि एमालेसँग विद्रोह गरेर जन्मिएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ठूलो संकटमा फसेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको एक महिना हुनलाग्दा पनि प्रधान... थप हेर्नुहोस्

३२ एसएसपी दरबन्दीका लागि शुरु भयो दौडधूप, बदनामहरु नै प्रतिस्पर्धामा अगाडि

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा खाली रहेका दरबन्दीहरुमा आन्तरिक बढुवाबाट पदपूर्ति गर्ने अभियान चलाइएको छ । यो अभियानमा राजनीतिक सोर्सफोर्सभन्दा कार्यक्षमता र संगठनको अनुशासनलाई महत्व दिने बताइरहँदा आईजीपी धिरजप्रताप सिंहसमक्ष ... थप हेर्नुहोस्

यिनले रचे प्रहरीमा इतिहास, आईजीपीको लाइनमा चार महिला

२०७९ असार १०

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीको इतिहासमा यस पटक चार महिला भोेलिको आईजीपी हुने प्रतिस्पर्धामा पुगेका छन् । यसभन्दा अगाडि विमला थापा र पार्वती थापा डिआईजी पदबाट अवकाश भएका थिए । तर त्यतिबेला वरिष्ठताका आधारमा एआईजीहरुलाई नै आईजी... थप हेर्नुहोस्

समाजवादीमा विद्रोहको तयारी, माधवविरुद्ध को को मैदानमा ?

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । एमालेबाट विद्रोह गरेर एक वर्षअघि गठन भएको एकीकृत समाजवादीमा पनि मन्त्रीका विषयमा भाँडभैलो शुरु हुँदा पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्... थप हेर्नुहोस्

नेकपा एसमा शुरु भयो भाँडभैलो

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र अराजकता बढ्यो भने पार्टीको निर्णय कार्यान्वयन हुँदैन । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाज... थप हेर्नुहोस्

इन्धनको मूल्य घटाउने तयारी

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूम... थप हेर्नुहोस्

मुल्यवृद्धि विरुद्ध सडक तताउँदै एमाले

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । इन्धनमा मूल्य वृद्धि गर्दै काला बजारीलाई बजार छाडा छाडेको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनवर्गिय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ। पार्टीले अस्वभाविक बढ्दै गइरहेको मुल्यवृद्धि, मल अभाव र पुस... थप हेर्नुहोस्

किन रोकियो प्रधानमन्त्रीको अमेरिका भ्रमण ?

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः अमेरिका भ्रमण नजाने भएका छन् । उनी असारको अन्तिम साता अमेरिका जाने भनिएकोमा नजाने भएका हुन् । देउवाले अमेरिका भ्रमणमा अमेरिकाको सैन्य समझदारीसम्बन्धी एसपीपीमा समझदारी गर्ने... थप हेर्नुहोस्

२०७३ मा घटेको बजारलाई पनि उछिन्दै ओरालो लाग्यो सेयर बजार

२०७९ असार ९

ताजा नेपाल

९ असार, काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५।२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१,१२ साउन २०७३ लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ... थप हेर्नुहोस्

१७ एसएसपीको डिआइजी बढुवामा सिफारिस

२०७९ असार ९

ताजा नेपाल

​​​​​​​काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधवार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली... थप हेर्नुहोस्