Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मन्त्रीको सूचि बोकेर माधव नेपाल खुमलटार र बालुवाटार दौडमा

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं । पुराना मन्त्रीले कुर्सी नछाडेपछि दौरा सुरुवाल सिलाएर बसेका नयाँ नेताले सत्तामा जान नपाउँदा नेकपा एसमा भाँडभैलो मच्चिने संकेत देखिएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गराउनका... थप हेर्नुहोस्

झन् झन् एक्लिँदै विप्लव, चार नेताले साथ छाडे

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको जालमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव परेपछि सो पार्टीभित्र भाँडभैलो भच्चिन थालेको छ । सिद्धान्त र नीति भन्दा पनि जसरी पनि सत्तामा पुग्ने लोभमा नेत्रविक्रम चन्द लागेपछि ‘वि... थप हेर्नुहोस्

मन्त्री यताउता पार्ने हल्लाले माधव नेपालको पार्टीमा हुँडलो

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं। पद र सत्ताका अगाडि विचार र सिद्धान्त निस्तेज हुन्छन् । ओलीको अहंकारविरुद्ध विद्रोह गरेका माधव नेपाल नेतृत्वका नेताहरु सत्ता छाड्नु पर्दा माधव सँग पनि विद्रोह नगर्लान् भन्ने अवस्था छैन । मन्त्रिमण्डल हेरफेर गर्न... थप हेर्नुहोस्

संसद अघिवेशन सकिएसँगै मन्त्रीको जागिर जाने

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं। बेमौसमी सरकार परिवर्तनको हल्ला चलाएर माधव नेपाल नेतृत्वको पार्टी भताभुंगा हुने अवस्थामा पुगेको बेला सरकारको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने बजेट अधिवेशनपछि मात्रै सरकारका मन्त्र... थप हेर्नुहोस्

राजनीतिको कुहिगन्धे खेल, कता कता झेल, काे काे भए फेल ?

२०७९ असार ८

ताजा नेपाल

माओवादी नेतृत्वलाई त्यो थाहा छ निजामती कर्मचारी होस् वा फौजी समूह त्यो पार्टीको पक्षमा छैन । अधिकृतहरू भन्दा माथिल्लो पंक्तिले माओवादीस्ँग फाइदा लिन जी हजुर गर्छ तर काममा फसाउँछ । माओवादी नेतृत्व सत्तासिन बन्दा कुनै सेवा... थप हेर्नुहोस्

सांघाई कोअपरेशन अर्गनाईजेशनको संलग्नताबाट उठेका प्रश्न

२०७९ असार ८

ताजा नेपाल

काठमाडौं । यो राजे (राज्य) दुई ढुंगाबीचको तरुल जस्तो रहेछ । करिब साढे दुईसय वर्षअघि नेपाल एकीकरणका प्रमुख अभियन्ता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको वाणीबाट प्रष्फुटित भएको उक्त दिव्योपदेश आजका दिनमा पनि सान्दर्... थप हेर्नुहोस्

सैन्य रणनीतिक योजनामा एमाले

२०७९ असार ८

ताजा नेपाल

काठमाडौं । छुद्र बोली, दम्बी स्वभाव र अहंकारी भावना आफ्नो पहिचान बनाएका नेकपा एमाले अध्यक्ष केपी ओलीले फेरि आफ्नो पुरानो शैली दोहो¥याएका छन् । ओलीकै छुद्रताले वामशक्ति छिन्नभिन्न भएको सरकारले देखेको छ । स्थानीय तहमा एमाल... थप हेर्नुहोस्

संवैधानिक निकायका पदाधिकारीविरुद्धको पद आज छिनोफानो

२०७९ असार ८

ताजा नेपाल

काठमाडौं। अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरू हुँदैछ। संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधान... थप हेर्नुहोस्

सर्बोच्चमै करोडौ घुसको बार्गेनिङ्घं हुन्छ भने सर्बसाधारणले कसरी न्याय पाउने ?

२०७९ असार ८

ताजा नेपाल

न्यायाधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपराह्न १ः३० बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका हु... थप हेर्नुहोस्

राष्ट्रिय अनुसन्धान र प्रहरीमा आरजुकै अंकुश !

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं । वर्तमान सरकारको लक्ष्य राम्रो छ । उद्देश्य संविधान बचाउने, व्यवस्था सुदृढ बनाउँदै गणतन्त्र र संघीयताको रक्षा गर्नु हो । भ्रष्टाचार, बेथितिको नियन्त्रण, कालोबजारीको संरक्षण गर्ने कसैले भन्दैन । तर शेरबहादुर देउ... थप हेर्नुहोस्