Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति

२०७८ फाल्गुन १५

ताजा नेपाल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाएका छन् । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघा... थप हेर्नुहोस्

प्रचण्डको निर्णय वैधानिक मान्न सकिदैन – नेता न्यौपाने

२०७८ फाल्गुन १५

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर... थप हेर्नुहोस्

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकले एमसीसी... थप हेर्नुहोस्

एकीकृत समाजवादीको बैठक बस्दै एमसीसीबारे निष्कर्स निकाल्ने

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । आज दिउँसो १ बजे ... थप हेर्नुहोस्

पल शाह आज प्रहरीमा आत्मसर्मपण गर्दै

२०७८ फाल्गुन १५

ताजा नेपाल

नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।... थप हेर्नुहोस्

एमसीसीको जालोमा प्रचण्ड-माधव

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । एमसीसी भन्दा पनि गठबन्धन आवश्यक देखिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी जालोमा परेका छन् । नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा म... थप हेर्नुहोस्

आज संसद बैठक, अर्थमन्त्रीको भागमा एमसीसी

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएको छ । संसद् ... थप हेर्नुहोस्

सर्प मर्ने, लठ्ठी नभाँचिने उपायको खोजी

२०७८ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने उपायको खोजीमा सत्ता गठबन्धन रहेको छ । एमसीसी सम्झौता र सत्ता गठबन्धन बचाउन सत्ता साझेदार फेरि संयमित छलफलमा जुटेका छन् । माओवादी र एकीकृत समाजवादीको सरोकार सम्बोधन गर्न सम्झौ... थप हेर्नुहोस्

सभामुख हटाउने प्रस्तावमा कांग्रेसले मुन्टो हल्लायो

२०७८ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं। काँग्रेस जसरी पनि अमेरिकी सहयोग एमसीसी पास गर्ने पक्षमा छ भने एमाले गठबन्धन टुटाउने अर्जुन दृष्टिका साथ अघि बढेको छ । नेपाली कांग्रेस र नेकपा एमाले बीचको वार्ता सहमतिउन्मुख रहेको छ । कांग्रेस सभापति एवम् प्रधान... थप हेर्नुहोस्

देउवालाई जे–जसो गरेर भएपनि एमसीसी पास गर्नु छ

२०७८ फाल्गुन १३

ताजा नेपाल

अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभामा छलफल थाल्नुअघि सत्तारुढ नेपाली कांग्रेसका नेताहरुको दौडधुप बढेको छ । बिहीबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० माथि सामान... थप हेर्नुहोस्