Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीद्वारा आगलागी पीडितलाई जस्तापाता र एकरएक लाख दिने घोषणा

२०७८ चैत्र २४

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु। एक(एक लाख दिने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु। एक(एक ला... थप हेर्नुहोस्

चितवनमा काँग्रेसले प्रमुख पद नछोड्ने

२०७८ चैत्र २४

ताजा नेपाल

भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली काँग्रेसचितवनले दबाब बढाउँदै लगेको छ । महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीय स्तरमा आफ्ना... थप हेर्नुहोस्

गठबन्धनको पक्षमा किन छैनन् कोइराला

२०७८ चैत्र २४

ताजा नेपाल

बिराटनगर। आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका... थप हेर्नुहोस्

स्थानीय तहमा यसरी हुँदैछ तालमेल

२०७८ चैत्र २४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनबीच स्थानीय तहमा तालमेलको सहमति भएपनि मापदण्डको टुंगो लागेको छैन । गठबन्धनको पाँच दलको बैठक बसेर २६ चैत्रभित्र तालमेलको आधार तयार गर्ने सहमति भएको छ । स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी क... थप हेर्नुहोस्

सुरेन्द्रको खेदो खन्दा चोलेन्द्र खाडलमा

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं । योग्यता र क्षमताले भन्दा बार्गेनिङ गरेर २०५२ सालका प्रधानन्यायाधीश सुरेन्द्रसिंहको शैक्षिक योग्यता र नागरिकताको विवाद चर्काएर अदालत प्रवेश गरेका चोलेन्द्र समशेर जबराको प्रधानन्यायाधीश पद निलम्बन फुकुवा नभई समा... थप हेर्नुहोस्

दलाली कर्मकाण्डको भारत भ्रमण

२०७८ चैत्र २३

ताजा नेपाल

भरत दाहाल प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण दलाली कर्मकाण्डमा सीमित रहेको छ । कुनै समय नेपालको भूराजनीति र नेतृत्व सक्षम हुँदा यहाँका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीहरू आफैं अन्तर्राष्ट्रिय... थप हेर्नुहोस्

फेरि बढ्यो चीनमा कोभिड संक्रमण

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं – चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ। बुधबार एकैदिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन्। यो संख्या महामारीको सुरुवातपछिकै ठूलो हो। कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ। सरकारले शून्य कोभ... थप हेर्नुहोस्

चुनावको मुखमा लालपुर्जा बाँड्दै प्रचण्ड

२०७८ चैत्र २३

ताजा नेपाल

चितवन। सरकारको तालाचाबी हातमा लिएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गृह जिल्ला चितवन आउँदै छन्। पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन्... थप हेर्नुहोस्

विद्रोहीको गोली लागेका नेपाली शान्ति सैनिक गुरुङको मृत्यु

२०७८ चैत्र २३

ताजा नेपाल

एजेन्सी । शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार कंगो अपरेसन बालीको दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु ... थप हेर्नुहोस्

गृहमन्त्रीको समेत सम्बन्ध बिग्रियो

२०७८ चैत्र २२

ताजा नेपाल

सुरक्षा महाशाखामा सेकुवाको बखान काठमाडौं । चुनावको मुखमा प्रहरी प्रशासनलाई कमाउने थलो बनाएका गृह मन्त्रालय सुरक्षा महाशाखाको फणिन्द्रमणि पोखरेलले गृहसचिव टेकनारायण पाण्डेको समेत बदनाम गर्दैछन् । विजय गच्छदारको पाल... थप हेर्नुहोस्