Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सफल होला सत्ता गठबन्धन भत्काउने ओली रणनीति ? एमसीसी बन्दैछ बहाना

२०७८ पुष ६

ताजा नेपाल

काठमाडौं । सत्ता बाहिर बस्नु पर्दाको छटपटाहट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिन थालेको छ । उनको एउटै ध्याउन्न छ आफु सत्तामा जान नपाए पनि माओवादी र नेकपा एसलाई सत्ताबाट सडकमा पु¥याउने । उनको त्यही रणनीतिका कार... थप हेर्नुहोस्

आरजु राणाको हार पक्का डिलाको अग्रता कायमै

२०७८ पुष ५

ताजा नेपाल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ । पार्टी कार्यालय सानेपामा २६५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायम राखेकी छन् । उनले १६५० मत पाएकी छन् । त्यस्तै पु... थप हेर्नुहोस्

सूर्य चिन्ह प्रति प्रचण्ड अझै दादागिरि देखाउदै

२०७८ पुष ५

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमन... थप हेर्नुहोस्

एमसीसीमा साझा धारणा नभए गठबन्धन भत्किन्छ : बाबुराम भट्टराई

२०७८ पुष ५

ताजा नेपाल

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट एमसीसी सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्... थप हेर्नुहोस्

राजेन्द्र लिङ्देनको दौडाहा ओलीको चुनाव क्षेत्र झापामा

२०७८ पुष ५

ताजा नेपाल

नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहका दिन राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति र त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । उ... थप हेर्नुहोस्

प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार

२०७८ पुष ५

ताजा नेपाल

प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रति... थप हेर्नुहोस्

केन्द्रीय सदस्य जितेका अनुहार को कसका ?

२०७८ पुष ५

ताजा नेपाल

काठमाडौं । काँग्रेसभित्र संस्थापन देउवा समूहको एकाधिकार तोडिएको छ । एकलौटी बनाइएको काँग्रेसभित्र शेखर कोइराला समूहको बलियोउपथिति हुनपुगेको छ । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक ... थप हेर्नुहोस्

एमसीसीले सत्ता गठबन्धनमै भाँडभैलो मच्चायो

२०७८ पुष ५

ताजा नेपाल

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्मा अगाडि बढाउने विषयमा गठबन्धन दलहरूबीचमै भाँडभैलो मच्चिन पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अघि बढाउन ताक... थप हेर्नुहोस्

गुड्दा गड्दैको ट्रकमा आगजनी

२०७८ पुष ४

ताजा नेपाल

दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आगजनी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ । आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नि... थप हेर्नुहोस्

बाँदरले आफ्ना सन्तान मारेको बदलामा २५० कुकुरको ज्यान लियो

२०७८ पुष ४

ताजा नेपाल

भारतमा आक्रोशित बाँदरहरुले दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रुखका टुप्पामा लगेर बाँदरहरुले कुकुरको हत्या गरिदिएका हुन् । महाराष्ट्रको विड जिल्लामा ककुरहरुको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदला... थप हेर्नुहोस्