Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आयोगले छेक्याे ठेकेदारको बाटो

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । बैठकपछि... थप हेर्नुहोस्

चुनावको छिनोफानो गर्दै सत्ता गठबन्धन

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी तालमेलको मोडालिटीका विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले मंगलबार केन्द्रीय कमिट... थप हेर्नुहोस्

गृहका सहसचिव पोखरेल हाबी हुँदा सुरक्षा निकायमा भद्रगोल !

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं। सुरक्षा निकायको तालुक गृह मन्त्रालयका माननीय गृहमन्त्रीस्तरको चैत ६ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई।संदीप थापा प्राविधिक समूह तथा ईन्जिनियरिङ तर्फ तथा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उ... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे अनविज्ञ नेपाली पत्रकारहरू

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमणबारेका विषय र कुराहरू नेपाली पत्रकारहरूले चीनको आधिकारीक समाचार संस्था ग्लोबल टाइम्स र सिन्ह्वामार्फत् जानकारी पाएका छन् । उनीहरूले नेपा... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत झस्कियो

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । दुई छिमेकीलाई रिझाएर बस्नु नेपालका लागि ठूलै सन्तुलन चाहिन्छ । तर भारत र चीन नेपालसँग जहिल्यै सशंकित हुने गरेको छ । चीनियां विदेशमन्त्री वाङ्ग यीले नेपालको अकस्मिक भ्रमण गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा... थप हेर्नुहोस्

सर्वोच्चमा ऊर्जामन्त्रीको नांगो हस्तक्षेप

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । सर्वोच्चको परमादेशबाट गठन भएको वर्तमान सरकारका मन्त्रीहरु सर्वोच्च अदालतलाई प्रभावित बनाउन अनेक तिकडमबाजी गरिरहेका छन् । यसकै ज्वलन्त उदाहरण हो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल । भुसालले मन्त्रालय... थप हेर्नुहोस्

नगरवासीमा भ्यु टावरको उद्घाटन गर्दै ओली

२०७८ चैत्र १५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । य... थप हेर्नुहोस्

पेट्रोलियम कर हटाउनुपर्यो, जोरबिजोर लगाउनुपर्यो : आयल निगम

२०७८ चैत्र १५

ताजा नेपाल

निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम ... थप हेर्नुहोस्

स्थायी शिक्षक भर्नाको लागि परीक्षा सुरु

२०७८ चैत्र १५

ताजा नेपाल

स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएक... थप हेर्नुहोस्

शेखर समूहलाई नसमेटिए शेरबहादुरलाई घेराबन्दी गर्ने रणनिति

२०७८ चैत्र १५

ताजा नेपाल

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् । खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफ... थप हेर्नुहोस्