Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

हिरासतमा पल र पूजाको के भयो कुराकानी

२०७८ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरयता नायिका पुजा शर्मा लगातार चर्चा र गसिपमा छिन् । पललाई बचाउन विभिन्न अन्तर्वार्तामा ‘बच्कना’ अभिव्यक्ति दिँदा उनको ट्रोल पनि भइरहेको छ । चलचित्र प्रदर्शनको एक साता प... थप हेर्नुहोस्

अफवाह फैलाउनेहरु पर्दैछन् फद्यामा

२०७८ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । सामाजिक सञ्जालका नाममा अराजकता बढ्दा समाज नै भाँडिने अवस्थामा पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षा निकायसँग सम्बन्धी भिडियो तथा तस्बिरको दुरुपयोग गरी... थप हेर्नुहोस्

रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध

२०७८ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक ... थप हेर्नुहोस्

नारायणकाजीलाई साक्षी राखेर प्रचण्डले यसो भने

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । एमसीसी सम्झौतापछि माओवादीभित्र ठूलो भूकम्प गएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनसँगै अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम रहने सुनिश्चित भएको बताएका छन् । केन्द्र... थप हेर्नुहोस्

पेट्रोल व्यवसायीलाई पुगेन कमिशन

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । जति मूल्यवृद्धि गर्दा पनि आयल निगमको घाटा मिलान हुन सक्ने अवस्था छैन । एउटै वस्तुमा सात थरि कर थोपरिएको अवस्था छ । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्या... थप हेर्नुहोस्

सर्‍यो माओवादीको केन्द्रीय कमिटी बैठक

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको भाँडभैलो मिलाउन आह्वान गरिएको नेकपा माओवादी केन्द्र को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी... थप हेर्नुहोस्

युक्रेनी डिजिटल हमलाका कारण हतियार बोक्ने रुसी रेल अवरुद्ध हुँदै

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । युक्रेनियन साइबर गुरिला वारफेयर समूहले रुसका प्रमुख संरचनाविरुद्ध डिजिटल हमला गरिरहेका छन् । युक्रेनियन साइबर गुरिलाद्वारा गरेको डिजिटल हमलाका कारण रुसी रेलवे प्रणालीदेखि विद्युतीय पावर ग्रिडसम्म अवरुद्ध हु... थप हेर्नुहोस्

कडा सुरक्षाबीच एसईईको प्रश्नपत्र छपाइ सुरु

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि बिहीबार आजदेखि प्रश्नपत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छ । जनक शिक्... थप हेर्नुहोस्

ज्यान जोगाउँन प्रचण्डले एमसीसी पारित गराए – नारायणमान विजुक्छे

२०७८ फाल्गुन १९

ताजा नेपाल

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले व्याख्यात्मक घोषणाका नाममा एमसीसी पारित गराउँने नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् । अध्यक्ष विजुक्छेले व्याख्य... थप हेर्नुहोस्

एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्म एउटै मञ्चमा

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् । खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठब... थप हेर्नुहोस्