Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

फोहोरले राजधानीमा अर्को महामारी निम्त्याउँदैछ

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौं। विगत एक हप्तादेखि काठमाडौं महानगरपालिका भित्रको फोहोर उठ्न सकेको छैन। फोहोर काठमडौं महानगरभित्रको मात्र होइन, काठमाडौं र ललितपुरबाट सिसडोल ल्याण्डफिलमा जाने सबै फोहोर उठेको छैन। काठमाडौं महानगरपालिकाले केहीदिन ... थप हेर्नुहोस्

एमालेभित्र विद्रोहीको नेतृत्व रावलले गर्ने

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीको अहंकारविरुद्ध आगो ओकल्दै आएका एमाले उपाध्यक्ष भीम रावलले पार्टी विभाजनपछि आफ्नो छुट्ै समूह जन्माएका छन् । नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभ... थप हेर्नुहोस्

युवा नेताको जोड एकता, ओलीलाई चाहिएन एकता

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको विभाजन भइसकेको छ । को कता लाग्ने भन्ने निक्र्योल भइसकेको छैन । यसअघि माधव नेपाललाई सोडा हालिरहेकाहरु पनि अहिले एकता भन्दै हिँडिरहेका छन् । ९ जना नेताहरुले पार्टी एकताको पक्षमा आम नेता तथा कार्यकर्... थप हेर्नुहोस्

अफगानिस्तानका राजा जाहिर शाह र नेपालका ज्ञानेन्द्र शाह

२०७८ भाद्र ३

ताजा नेपाल

अर्जुन ज्ञवाली बाहिर हेर्दा अमेरिकासँग सङ्घर्ष गरेजस्तो देखिए पनि भित्रि रुपमा अमेरिकाकै सहयोगमा तालिवानहरूले पुन अफगानिस्तान कब्जा गरेका छन् । नेपालमा जसरी विगतमा भारतीयविस्तारवाद र एकाधिकार पूँजीबादको नारा दिने ... थप हेर्नुहोस्

एमाले विभाजनको फाइदा अष्टल्मीलाई, इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री

२०७८ भाद्र ३

ताजा नेपाल

काठमाडौं । एमालेको आन्तरिक विवादको फाइदा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उठाएकी छिन् । संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर अष्टलक्ष्मीले प्राप्त गरेकी छिन् । बुधबार एमाले नेतृ अष्टल... थप हेर्नुहोस्

अझै उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली

२०७८ भाद्र ३

ताजा नेपाल

काठमाडौं । सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको प... थप हेर्नुहोस्

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

२०७८ भाद्र ३

ताजा नेपाल

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा नेपाल एपिएफ अस्पताल बलम्बुमा बुधबार साँझ निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्... थप हेर्नुहोस्

माधव नेपालको अध्यक्षतामा बन्यो एमाले समाजवादी, खनाल वरिष्ठ नेता

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । डेढ वर्षको गाँड कोराकोरपछि एमाले विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ... थप हेर्नुहोस्

माकुनेलाइ हिस्स पार्दै बाग्मतीमा अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने सहमति

२०७८ भाद्र २

ताजा नेपाल

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु... थप हेर्नुहोस्

जात्रा त एमालेको अब पो देखिने भयो त ?

२०७८ भाद्र २

ताजा नेपाल

पाएको मौकाको सदुपयोग गर्न नसक्दा नेकपा एमालेमा विग्रह आयो अध्यक्ष केपी ओलीको एकाधिकारले नै एमाले ध्वस्त भयो । ओली गुटको नेताका रुपमा महाधिवेशनबाट निर्वाचीत भए । बामदेव गौतम इश्वर पोखे्रल ओली गुटमा लागेर माधवको विरोध गरे ... थप हेर्नुहोस्