Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चर्च कनेक्सनको बाबुराम–उपेन्द्र सम्बन्ध

२०७८ भाद्र ८

ताजा नेपाल

अर्जुन ज्ञवाली अफगानिस्तानको राजनीतिमा जसरी सिआइए, तालिवान र उसका विरोधी दुवै खेमामा अमेरिका खेलिरहेको थियो नेपालमा पनि सत्तापक्ष र विपक्ष बनाएर सिआइए चर्चमार्फत् त्यसरी नै खेलिरहेको छ । निवर्तमान अफगानी राष्ट्रपत... थप हेर्नुहोस्

माउबिनाका चल्ला बन्यो सुरक्षा फौज

२०७८ भाद्र ८

ताजा नेपाल

काठमाडौं । विभागीय मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका फौजी समूहको आवश्यकताअनुसार परिचालन गर्न नसक्दा र त्यहाँभित्रका विसंगतितिर आँखा लगाउन नसक्दा दुवै संगठनहरु अहिले माउबिनाका चल्ला जस्ता बनेका छन् । गृहमन्त्रालयको जिम्... थप हेर्नुहोस्

मेलम्चीका ३३ प्राडो क–कसले निले ?

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । राजधानीवासीको तीन दशक लामो सपना साकार हुँदा नहुँदै असारमा आएको बाढीबाट ध्वस्त भएको मेलम्ची खानेपानी परियोजनाभित्रको ब्रम्हलुट यतिखेर चर्चाको शिखरमा छ । राष्ट्रिय गौरवका कुनै पनि आयोजनाहरुमा आवश्यक पर्ने सवारी ... थप हेर्नुहोस्

भष्मासुर चरित्रमा समाजवादको कल्पना

२०७८ भाद्र ७

ताजा नेपाल

उद्देश्य र लक्ष्य समाजवादी नेताको चरित्र गुटबादी र परिवारवादी भएर राजनीतिक दलहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि बदनाम हुन पुगे । सिद्धान्त त्याग्ने, स्वार्थमा लाग्ने, बिचौलिया र माफियाको काम गर्ने आफ्ना कार्यकर्ता नच... थप हेर्नुहोस्

कर छल्नेको नाइके एनसेल

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । ओली सरकारले कर छल्ने व्यापारीसँग पार्टीका नाममा चन्दा त बटुल्यो तर विद्युत प्राधिकरणको १५ अर्ब बक्यौता उठाउने चासो लिएन । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलका मालिक ओलीको उपचार खर्च व्यहोर्न आफैं बैङ्कक पु... थप हेर्नुहोस्

देउवालाइ पछार्ने साझा उमेदवार खोज्दै कांग्रेस नेताहरु

२०७८ भाद्र ७

ताजा नेपाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विकल्पमा एउटै उमेदवार खोज्न रामचन्द्र पौडेलसहितका नेताहरु छलफलमा जुटेका छन् । सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरु १४ औं महाधिवेसनमा सभापतिको साझा उमेदवार खोज्न ... थप हेर्नुहोस्

थप कडाइ र परिबर्तन सहित उपत्यकामा थपिदै निषेधाज्ञा

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा निषेधाज्ञा थपिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपिने जा... थप हेर्नुहोस्

ओली र तेस्रो धारबीच बालकोटमा वार्ता

२०७८ भाद्र ७

ताजा नेपाल

पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अन्ततः अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् । उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायत... थप हेर्नुहोस्

करोडौंका मेशिन किनेर थन्क्याउने ?

२०७८ भाद्र ७

ताजा नेपाल

सुनसरी । अनियमितता र भ्रष्टाचारको थलो बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद गरिएका महँगा मेडिकल उपकरणमध्ये १९ प्रकारका उपकरण हालसम्म उपयोग नगरी थन्क्याएर राखेको पाइएको छ । महालेखा परीक्षकको ५८ ... थप हेर्नुहोस्

भाजपाका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौँ । नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेपकारी भूमिका निभाइरहेको भारतले वर्तमान सरकारलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइ... थप हेर्नुहोस्