Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देशभर बाढीपहिरो ७ जनाको ज्यान गयो, ७ बेपत्ता

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक... थप हेर्नुहोस्

लाइसेन्स र ट्रायल परीक्षा संचालन गर्न सीसीएमसीको अनुमति

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल संचालन गर्न अनुमति दिएको छ । कोभिड संक्रमणबाट बच्न आवश्यक सुरक्षा अपनाएर परीक्षा र ट्रायल संचालन गर्न सी... थप हेर्नुहोस्

गण्डक ब्यारेजका सबै ढोका खोलियो

२०७८ भाद्र १२

ताजा नेपाल

नवलपरासी । भदौरे झरी लगातार वर्षिन थालेपछि देशभर बाढी पहिरोको जोखिम बढेको छ । नारायणी नदीमा पानीको सतह बढेपछि आसपासमा सर्तकता अपनाइएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । जिल्ला प्रशासन कार्यालयले पानी... थप हेर्नुहोस्

अर्थमन्त्री जनार्दन शर्माको बदमासी चुलिदै

२०७८ भाद्र ११

ताजा नेपाल

सुशासन र पारदर्शिताको गफ दिएर नथाक्ने पात्र हुनुहुन्छ माओवादी नेता एवं अहिलेका अर्थमन्त्री जनार्दन शर्मा । प्रचारबाजीमा रमाउने उहाको स्वभाव । नयाँ सरकारको अर्थमन्त्री भएर आएपछि कोरोना नियन्त्रणमा ५ अर्ब छुट्याउने निर्णय ... थप हेर्नुहोस्

विमलेन्द्र निधिको सभापतिमा उम्मेदवारी दिने घोषणा, बानेश्वर बैंक्वेटमा कार्यालय

२०७८ भाद्र ११

ताजा नेपाल

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम... थप हेर्नुहोस्

चौथाइवालेका अगाडि नतमस्तक राजनीति

२०७८ भाद्र ११

ताजा नेपाल

नेपालमा शक्तिशाली पार्टी बलियो सरकार भारतको रुचिमा पर्दैन भन्ने कुरा प्रम पत्नी डा. आरजुलाई थाहा छैन । सिद्दान्त नीति व्यवहार र कार्यशैली कम्युनिष्ट चरित्र छाडेका केपि ओलीका अन्धभक्तहरुले वरु युरोपेली युनिय... थप हेर्नुहोस्

पशुपति क्षेत्र विकासकोषमा माधव नेपालको युनिफिकेशन चर्च सक्रिय !

२०७८ भाद्र ११

ताजा नेपाल

पशुपति क्षेत्र विकासकोषमा लामो समयदेखि पश्चिमा क्रिश्चियन मिसिनरीका मानिसहरु क्रियाशिल रहेका छन् । वि. स. २०४५ सालमा डा. गोविन्द टन्डको नियुक्ति देखि नै पशुपतिनाथको मुल्य मान्यता विरोधीहरु मोटो रकम शासकलाई बुझाएर जानेर प... थप हेर्नुहोस्

मुग्लिन नारायणगढ सडकमा पहिरो पन्छाउन शुरु

२०७८ भाद्र ११

ताजा नेपाल

चितवन । लगातारको वर्षापछि पहिरो खसेर हिजो साँझदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडकमा आज विहानदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार डोजर र जेसीबी प्रयोग गरी आज विहानैद... थप हेर्नुहोस्

काबुल विमानस्थलमा विस्फोटपछि अमेरिकाले दियो बदला लिने चेतावनी

२०७८ भाद्र ११

ताजा नेपाल

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीस... थप हेर्नुहोस्

पहिरोले रोकियो नारायणघाट–मुग्लिन सडक

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौँ । भदौरे झरीले देशभर पहिरोको जोखिम बढाएको छ । सेती दोभानमा पहिरो खस्दा नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । लगातारको पानीले गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि प... थप हेर्नुहोस्