Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकारले सकेन लगानी बढाउन

२०७६ असार १८

ताजा नेपाल

काठमाडौं । बैकहरू सबै नाफामा छन् । लगानी गर्न मान्दैनन् । सेना प्रहरीको कोषमा पैसा छ लगानी गर्ने ठाउँ छैन । सरकारको नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषमा पैसा छ । सरकार जमानी बसेको वायुसेवा निगमका वाइडवडी जहाजहरूको उडान... थप हेर्नुहोस्

प्रमको मन ढल्कियो यसरी

२०७६ असार १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन नपरेपछि ऊर्जा आयोगमा थन्किएका सचिव देवेन्द्र कार्की दोस्रोचोटी भौतिक पूर्वाधार सचिव बन्न जानुको रहस्य खुल्दैछ । कार्कीका भाई अर्जुन कार्कीले भूकम्प पीडितको नाममा लुटेर पनि कारबाहीबा... थप हेर्नुहोस्

जहाँ टेक्छ त्यहाँ प्वाल

२०७६ असार १७

ताजा नेपाल

काठमाडौं । नेकपाको सरकारले जहाँ टेक्यो त्यहाँ प्वाल परेको छ । सरकारका नाइके केपी ओलीका विश्वस्त सूत्राधार उपप्रम ईश्वर पोखरेलको हालतसमेत जता दाम उतै काम हो कि भन्नेछ । पोखरेल नेकापको एकता प्रक्रियालाई विधिसंवत ढंगले अगाड... थप हेर्नुहोस्

निगमलाई पैसा नदिने प्रमको घोषणा

२०७६ असार १६

ताजा नेपाल

काठमाडौं । निमग सुधारका नाममा आङ्खना जिल्लावासी मदन खरेललाई निगमको तालाचाबी सुम्पिएका प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । साथै उनले पैसा कमाउने ठोस योजना ... थप हेर्नुहोस्

घर किन्न ऋणको सिमा बढाउँदै

२०७६ असार १६

ताजा नेपाल

काठमाडौं । अहिले काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ५० प्रतिशत र मोफसलमा ६० प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था नेपाल राष्ट्र बैंकले गर्दैछ । नेपाल राष्ट्र बैंकले ब्यक्तिगत आवास कर्जालाई खुकुलो बनाउने भएको हो । आगामी मौद्रि... थप हेर्नुहोस्

किन यसरी रन्किए प्रधानमन्त्री ?

२०७६ असार १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएका राम्रा कामको चर्चा नगरिदिए पनि हुने बताउँदै आफूभित्रको असन्तुष्टि व्यक्त गरेका छन् । श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्द... थप हेर्नुहोस्

आज असार १५, राष्ट्रिय धान दिवस

२०७६ असार १५

ताजा नेपाल

काठमाडौं । कृषिप्रधान देशमा कृषकले रोपाईको बेला मेलोमा भन्दा मलको खोजीमा शहर धाउनुको पीडा भोगिरहेका छन् । तर पनि नेपाली किसान आङ्खनो कर्ममा लागिरहेकै छन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् असार १५ गतेका... थप हेर्नुहोस्

सिरिन्ज आक्रमणकारी समातिए

२०७६ असार १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमा... थप हेर्नुहोस्

लाचार मन्त्री, अहंकारी शासक, निरिह सांसद्

२०७६ असार १३

ताजा नेपाल

भ्रष्ट मानसिकता, स्वार्थ केन्द्रीत चरित्र, पार्टी भन्दा व्यक्तिगत लाम, सिद्धान्त, विचारको खडेरी यतिबेलाको राजनीतिक स्वभाव बनेको छ । हुनसक्छ पार्टीका नेतालाई नपुग्दासम्म जनताले राज्यबाट लाभको खोजी गर्नु माक्र्सवाद, माओवाद... थप हेर्नुहोस्

‘कुशल’ इञ्जिनियरबाट रेल विभाग लथालिंग

२०७६ असार १२

ताजा नेपाल

काठमाडौं । रेल विभागको महानिर्देशक बन्नासाथ ठेकेदार विरुद्ध पुरानो रिसइवी साधेर पूर्वाग्रही शैलीले आक्रामक बनेका इञ्जिनियर बलराम मिश्र विभागको उद्देश्य र सरकारको राष्ट्रिय घोषणाविरुद्ध उभिएका छन् । उनी गत हप्ता चीन भ्रमण... थप हेर्नुहोस्