Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कति दिनका मन्त्री हुन् यी ?

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाण्डौ । संसदमा बहुमत हुनु पर्दैनथ्यो केपि ओलीले संसद भंग गरेर दुई पटक मन्त्री परिषद विस्तार गर्दा ! ओलीको पद चिन्हमा हिडेको बागमति प्रदेश कि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भाद्र २ गते सपथ लिइन् । भाद्र २३ गते मन्त्... थप हेर्नुहोस्

नेपाली मिडियामा खन्यायो एमसीसीले पैसा

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले करिब डेढ वर्ष पूर्व एमसीसीको लविङका लागि सोल्टी होटलबाट अरवौं पैसा पत्रकार, सांसद, बुद्धिजीवी र सञ्चार संस्थालाई बाँडिरहेको खुलासा गरेका थिए । पत्रकारितालाई राज्यको चौथो... थप हेर्नुहोस्

६ जनाको हत्या आरोपी सार्वजनिक

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । संखुवासभा मादी नगरपालिका (१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले १ सार्वजनिक गरेको छ । चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर... थप हेर्नुहोस्

आगामी रणनीति बनाउँदै एमाले

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आइतबार मध्यान्ह १२ बजे आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । आइतबार दिउँसो... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा भाँडभैलो, माधव र उपेन्द्र यादवबीच चर्काचर्की

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं। सत्ता भागवण्डा र एमसीसीका कारण सत्ता गठबन्धनमा भाँडभैलो शुरु भएको छ । मन्त्रालयको संख्या कम र आकांक्षीको संख्या धेरै हुँदा यस्तो अवस्था आएको हो । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन... थप हेर्नुहोस्

माधव समूह अपेक्षा कृत भएन !

२०७८ भाद्र २६

ताजा नेपाल

सिद्दान्त र विचार होइन वैद्यता र कानूनी पाटो थिएन । सूर्य चिन्हको लाल मोहरले थलिएको एमाले पंक्तिलाई नेकपा समाजवादीले प्रदेश सत्तामा अप्ठेरो बनायो । तर स्थानीय सत्ता भने हल्लाउन सकेन । बनाउन कठिन छ भत्काउन सजिलो छ । हिजो ... थप हेर्नुहोस्

अबरोध गरेर एमसीसी पास !

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाण्डौ । एमसीसी अन्तत नेपालले ग्रहण गर्ने नै भयो ? यसका लागि पाँच तारे होटलमा कार्यलय खोलेर एमाले ओली पक्षले कार्यकर्तालाई रोजगारी लगाएकै हो । राष्ट्रवादको जलप लगाउनेहरु थप्दैछन् । जहाँ रु ५४ अर्बमा नेपालले रु १३ अर्ब... थप हेर्नुहोस्

बादल र पृथ्वी सुब्बाहरु किन गएनन् एमाले स्थायी कमिटीको बैठकमा

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भइरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्र... थप हेर्नुहोस्

संखुवासभा सामूहिक हत्याकाण्डको रहस्य खुल्दै, पक्राउ परे एक आफन्त

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । अपराध चिनजानकै मानिसबाट हुने गरेका छन् । अपराधीले जतिसुकै चलाखी गरे पनि एक दिन उसको अपराध छताछुल्ल हुन्छ । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामूहिक हत्या ... थप हेर्नुहोस्

एमसीसी अन्योलमा, गठबन्ध विवादमा

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता गराउन अमेरिका अग्रसर बने पनि नेपालले त्यसलाई अनुमोदन गर्न सक्ने अवस्था छैन । संसबाट अनुमोदन गर्ने विषयमा सत्तारूढ गठबन्धनले नै स्पष्ट धारणा दिन... थप हेर्नुहोस्