Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नागढुंगाको पहिरोल थुनियो काठमाडौं

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । लगातारको वर्षाले देशभर बाढी र पहिरोको पीडा थपेको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ । नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अ... थप हेर्नुहोस्

एमाले सिध्याउने गोप्य बोलपत्रमा पाएको ठेक्कामा माधब सफल

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाडौं । एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले भदौं २ मा एमाले छोड्ने निर्णय गरि भदौं ९ मा निर्वाचन आयोगबाट नेकपा एकिकृत समाजवादीको बैधानिकता प्राप्त गर्नुभयो । वैधानिकता पाएको भोलिपल्ट भदौं १० मा नेता नेपालले एउटा खु... थप हेर्नुहोस्

माधव नेपाल भन्छन् ओलीकै कारण एमाले मृत अवस्थामा पुग्यो !

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपि ओलीकै कारण नेकपा एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्ति... थप हेर्नुहोस्

भाद्र १८ मा सबै वडा अधिवेशन नहुने

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाण्डौ । आखिर काँग्रेसले तोकेको भदौ १८ महाधिवेशन शुरु हुने दिन सुगमलाई स्वाद दुर्गमलाई वेस्वाद हुदैछ । प्रतेक स्थानीय तहका पालिकाका वडाहरुमा १८ गते न अधिवेशन शुरु हुन्छ नत निर्वाचन समिति नै पुग्न सक्छ । सडक यातायात चल... थप हेर्नुहोस्

अझै केही दिन वर्षा नरोकिने

२०७८ भाद्र १३

ताजा नेपाल

काठडौं । लगातारको वर्षाले ठूलो जधनधनको क्षति भइसकेको छ भने थप क्षतिका विवरण आउनेक्रम जारी छ । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको ... थप हेर्नुहोस्

दलविभाजन अध्यादेशले सत्तारुढ दल नै झस्किए, सांसद जाेगाउनै सकस

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाडौँ । राजनीति समाजसेवा होइन व्यवसाय भएको छ । जता फाइदा हुन्छ, जता लुड्याउन पाइन्छ त्यतै सांसदरुको हुल बढ्ने गरेको छ । सरकारमा सहभागी दलहरुलाई अहिले मन्त्री छान्नै मुस्किल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको न... थप हेर्नुहोस्

अंरिगाल र छौडाले पाए काम !

२०७८ भाद्र १२

ताजा नेपाल

हिजो त्यही एमालेका लक्ष उद्देश्य र कार्यक्रम जनमुखी थिए । गास, बास, कपास, शिक्षा र रोजगारका कुरा ओली शासनले त्याग्यो । लोकतन्त्रको आवरणमा एकाधिकारवादलाई स्थान दिन दोस्रो कार्यकालको शुरुवातको बजेट जनमुखी आएन । राज्य दोहन ... थप हेर्नुहोस्

देशभर बाढीपहिरो ७ जनाको ज्यान गयो, ७ बेपत्ता

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक... थप हेर्नुहोस्

लाइसेन्स र ट्रायल परीक्षा संचालन गर्न सीसीएमसीको अनुमति

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल संचालन गर्न अनुमति दिएको छ । कोभिड संक्रमणबाट बच्न आवश्यक सुरक्षा अपनाएर परीक्षा र ट्रायल संचालन गर्न सी... थप हेर्नुहोस्

गण्डक ब्यारेजका सबै ढोका खोलियो

२०७८ भाद्र १२

ताजा नेपाल

नवलपरासी । भदौरे झरी लगातार वर्षिन थालेपछि देशभर बाढी पहिरोको जोखिम बढेको छ । नारायणी नदीमा पानीको सतह बढेपछि आसपासमा सर्तकता अपनाइएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । जिल्ला प्रशासन कार्यालयले पानी... थप हेर्नुहोस्