Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बिना मास्क सडकमा हिड्नेलाई दुई घण्टा होल्डिङमा

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरिएको हो । आज बिहान बिना मास्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखिएको हो ।महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्... थप हेर्नुहोस्

काँग्रेस महाधिवेशनमा पनि देउवालाई मिल्यो ओलीको साथ

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मोहझालमा काँग्रेस सभापति शेरबहादुर देउवा फसेका थिएनन् भने अहिलेसम्म सत्ता परिवर्तन भइसकेको हुने थियो । तर ओलीको मोहजालमा देउवा फसेकै कारण अल्पमतमा रहेका ओली बहुमतको सरका चलाइरहेका... थप हेर्नुहोस्

मुख्यमन्त्री गुरूङले झेल्दैछन् अविश्वास प्रस्ताव

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । केन्द्रको किचलो सर्दै प्रदेश सरकारहरुसम्म पुगिसकेको छ । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव पेस हुँदैछ । गण्डकी प्रदेशको आज दिउँसो २ बजे शुरु हुने विशेष अधिवेशनको प... थप हेर्नुहोस्

मन्त्रिपरिषदले गर्दैछ लकडाउनको निर्णय

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै गएपछि मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी भएको निकट स्रोतले जनाएको छ ... थप हेर्नुहोस्

आज थपिए ३ हजार १ सय २२ कोरोना संक्रमित

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण दिनदिनै भयाबह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २९२ प... थप हेर्नुहोस्

काठमाडौं, भक्तपुर र ललितपुर सीडीओ कार्यालय एक साताको लागि बन्द

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयु... थप हेर्नुहोस्

कोरोनाले लियो १३ हजारभन्दा बढीको ज्यान एकै दिन

२०७८ बैशाख १२

ताजा नेपाल

कामाडौंं । कोरोना आतंक विश्वभर छाइरहेको छ । विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदै

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं। भ्यागुताको धार्नी जस्तो बनेको विपक्षी दहलरुको मोर्चा बलियो बन्न नसक्दा अल्पमतमा परेका प्रधानमन्त्रीले देश सञ्चालन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । प्रतिनिधि स... थप हेर्नुहोस्

माधव पक्षलाई सेक्ने निर्णय वालुवाटारले गर्दै

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । आफ्नो गुटबाहेकका नेता तथा कार्यकर्तालाई भित्तामै पुर्याउने शैली अपनाएर अगाडि बढेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माधव पक्षलाई कारबाही गरेरै अघि बढ्ने अन्तिम तयारीमा छन् । नेपाल कम्युनिष्ट पार्... थप हेर्नुहोस्

एकैदिन २६१८ संक्रमि थपिए, १४ जनाको त ज्यानै गयो

२०७८ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको... थप हेर्नुहोस्