Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनका नेताहरु बालुवाटार थुप्रिए

काठमाडौं । सत्तारुढ गठबन्धनमा कम्पन आएपछि सोमबार सत्ता गठबन्धनको बैठक बस्दै छ। बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। सत्ता गठबन्धनमा रहेका दलबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। यसबीच मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा सत्तारुढ दलहरूबीच छलफल भइरहेको छ।


सम्बन्धित समाचार

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल